ललितपुरमा श्रीमतीसँग मुख छाडेर बाेलेकाे विवादमा एककाे हत्या

काठमाडाैँ- ललितपुरमा श्रीमतीसँग मुख छाडेर बाेलेकाे विवादमा हत्या गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङ जिल्लाकाे साकेला गाउँपालिका- १ स्थायी घर भई हाल जिल्ला ललितपुर महानगर- २७ सुनाकोठीस्थित टिका महर्जनको जस्ताको टहरा भाडामा लिई बस्ने ४१ वर्षीय राजेन्द्र राई रहेका छन्। उनले साेही टहराकाे अर्काे काेठामा बस्ने ३८ वर्षीय रामचन्द्र राईलाई खुकुरी प्रहार […]