काठमाडौं - उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले शपथ लिएका छन् ।
सोमबार पाटन उच्च अदालतमा आयोजित कार्यक्रममा उच्च अदालतका मुख्य न्यायाधीशले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङसमेत उपस्थिति थिए।
भोलिदेखि आउँदो माघ १२ गतेसम्म न्य...