मुगुको खत्याडका ४० विद्यालयमा अझै पुगेनन् पाठ्यपुस्तक

मुगु – खत्याड गाउँपालिकाका ४० विद्यालयमा अझैसम्म पाठ्यपुस्तक पुगेको छैन। पाठ्यपुस्तक नपुगेपछि पठनपाठनमा समस्या भएको छ। खत्याड गाँउँपालिका- ८ स्थित सर्वोदय माध्यमिक विद्यलयमा कक्षा १० अध्ययनरत मनिषा गिरीका अनुसार पाठ्यपुस्तक नहुँदा पठनपाठन नियमित भएको छैन। यद्यपि, साथीहरूसँग पुराना पुस्तक मागेर पढ्ने गरेको उनले बताइन्। खत्याड गाउँपालिकाको माथचौरमा पुस्तक आए पनि त्यहाँ पुग्न एक दिनभर पैदल […]