स्थानीय तह निर्वाचनमा एमाले संकटमा

काठमाडौ ।  प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसले स्थानीय आवश्यकताका आधारमा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेसँगै आगामी निर्वाचनमा पहिलो दल नेकपा एमालेको दावी लामो समय टिक्न नसक्ने भएको छ । सत्तारुढ कांग्रेसको केन्द्रीय समितिको निर्णयले गठबन्धनमा रहेका नेकपा माओवादी केन्द, नेकपा एकीकृत समाजवादी, जनता समजावादी पार्टी उत्साहित देखिँदा एमालेलाई अघिल्लो निर्वाचनमा आएको मतको साख जोगाउनै सकस […]