काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोटाहिटी-रत्नपार्कको अन्डर पास (सब-वे) माथि अवैध संरचना भत्काउन थालेको छ । भोटाहिटी र रत्नपार्क जोडिने अन्डर पासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैँ भत्काउन थालेको हो । पैदल यात्रु हिँड्ने सब-वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काउन लागेको हो । महानगरले ठेक्का दिएको ठेकदारले थपेको संरचना अवैध ठहर भएपछि […]