डडेल्धुरामा देउवाविरुद्ध एमाले-बीपी कांग्रेस एकजुट

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा नेकपा एमाले र बीपी कांग्रेस एक जुट भएका छन् । एमालेका उम्मेदवारसहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएर देउवाविरुद्ध एक जुट भएका हुन् । प्रतिनिधि सभातर्फ एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा एमालेका उम्मेदवार चक्रप्रसाद स्नेहीले उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचनको कार्यालयले जानकारी दिएको छ । एमालेका स्नेहीसहित ५ […] The post डडेल्धुरामा देउवाविरुद्ध एमाले-बीपी कांग्रेस एकजुट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

प्रदेश स्तरिय महिला पत्रकार भेला सम्पन्न

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा क्रियासिल महिला पत्रकारहरुको भेला डडेल्धुरामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले मंगलबार डडेल्धुरामा आयोजना गरेको क्षमता विकासका लागि प्रदेश स्तरिय महिला पत्रकार भेला सम्पन्न गरि महिला माथि हुने सबै खालका अन्याय बिरुद्ध एकजुट हुनु पर्नेमा जोड दिएका छन् । प्रदेशका नौ वटै जिल्लाबाट सहभागि भेलाको उद्घाटन सत्रलाई […]