नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेपाललाई उपभोक्ताको देश बनाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् । पार्टीको काठमाडौँमा आयोजित जनसभालाई सम्बोधन गर्दै खनालले राजाका पालामा स्थापना उद्योगहरूसमेत निजीकरण गरेर खत्तम पारिएको बताएका हुन् ।उनले भने, ‘३ करोड नेपालीले एक वर्षमा दुई जोर जुत्ता फेर्दा पनि वर्ष ६ करोड जुत्ता बिक्री हुन्थ्यो । तर स्वदेशमा उत्पादन हुने बाँसबारी जुत्ता कारखाना कहाँ गयो ?’ उत्पादन हुन थालेका कारखाना बन्द गराएर आज नेपालीहरू विदेशी कागज, कपडा प्रयोग गर्न
निगमले पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदा त्यसको सबै भार उपभोक्तामा पर्न नदिन मूल्य स्थिरीकरण कोष स्थापना गरेको छ । नेपालमा सबै आर्थिक समस्याको जड निजीकरण वा उदारीकरण हो भन्ने भाष्य बनाएको पाइन्छ । निजीकरणलाई गाली गर्दा आज पनि बाँसबारी छालाजुत्ता कारखानाको उदाहरण दिइन्छ । बाँसबारी जुत्ता कारखाना सरकारले निजीकरण गर्दा प्रक्रियागत रूपमा गल्ती भयो होला, […]