जनशक्ति प्रशिक्षण गरेर रोजगारी दिलाउन त्रिपक्षीय सम्झौता

कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससिप) सञ्चालन गर्न लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, नेपाल उद्योग परिसंघ र ६ उद्योगहरूबीच त्रिपक्षीय सम्झौता भएको छ । आइतबार केन्द्रका कार्यकारी अधिकृत दीपक...

सम्बन्धित सामग्री

परिसंघ, सरकार र ६ उद्योगबीच त्रिपक्षीय सम्झौता

कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससिप) सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र ६ उद्योगबीच त्रिपक्षीय सम्झौता भएको छ ।

एक हजार छ सय जनालाई प्रशिक्षणपछि रोजगारी

कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससिप) सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्र, नेपाल उद्योग परिसङ्घ र छ उद्योगबिच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता अनुसार एक हजार ६६५ जनाले विभिन्न उद्योगका लागि आवश्यक सिप तथा क्षमताको प्रशिक्षण र त्यसपछि रोजगारी प्राप्त गर्ने छन् । सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी अधिकृत दीपक घिमिरे, परिसङ्घका तर्फबाट महानिर्देशक दीपकराज जोशी र सम्बन्धित उद्योगका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको छ ।

१ हजार ६६५ लाई प्रशिक्षण र रोजगारी दिन त्रिपक्षीय सम्झौता

१४ माघ, काठमाडौं । १ हजार ६६५ जनालाई प्रशिक्षण र रोजगारी प्रदान गर्ने उद्देश्यसहित नेपाल सरकार, नेपाल उद्योग परिसंघ र उद्योगबीच त्रिपक्षीय सम्झौता भएको छ । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससीप) सञ्चालनका लागि उद्योग, वाणिज्य …

फुटबल एकेड्मी स्थापना गर्न त्रिपक्षीय सम्झौता

फुटबल एकेड्मी स्थापना गर्न अखिल नेपाल फुटबल संघ, त्रिभुवन आर्मी फुटबल क्लब र सैनिक आबासीय महाविद्यालयबीच त्रिपक्षीय सम्झौता भएको छ । भद्रकालीस्थित सैनिक हेडक्वार्टरमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । एन्फाले सम्झौता बमोजिम एकेड्मीमा २१ जना फुटबल प्रशिक्षार्थीलाई प्रशिक्षण दिइनेछ । जसमध्ये सैनिक आबासीय महाविद्यालयका सात जना र एन्फाको छात्रवृत्ति कार्यक्रमबाट देशैभरिबाट सात जना र सात जना सशुल्क भर्ना हुन पाउनेछन् । एन्फाले फुटबलको विकासमा यस प्रकारको समझदारी र सम्झौताको कार्यान्वयनले महत्वपूर्ण योगदान पुग्ने विश्वास गरेको छ ।