चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि यी १० जनाको आवेदन, एक जनाको आवेदन अस्वीकृत

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि १० जनाले आवेदन दिएका छन्। उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस समितिले आह्वान गरेको समयभित्र १० जानले आवेदन दिएका हुन्।

सम्बन्धित सामग्री

चिकित्सा शिक्षा पीजीको एकीकृत प्रवेश परीक्षा आवेदन खुला

३ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा आयोग, परीक्षा निर्देशनालयले स्नातकोत्तर तह (पीजी) को शैक्षिक कार्यक्रमहरुमा भर्ना एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुला गरेको छ । निर्देशनालयको अनुसार इज्छुक आवेदकले पढ्न चाहेको शैक्षिक कार्यक्रम एकीकृत प्रवेश परीक्षाको …

चिकित्सा शिक्षा आयोग उपाध्यक्षको रेसमा ९ जना

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष लागि नौ जनाको आवेदन परेको छ । आवेदन दिनेमा डा. अन्जनीकुमार झा, डा. पियुष दाहाल, डा. प्रमोदकुमार यादव, डा.प्रवीण मिश्र, प्रा.डा.मनेनप्रसाद गोर्खाली, डा.विधाननिधि पौडेल, प्रा.डा.श्रीकृष्ण गिरी, प्रा.डा.संगितासिंह भण्डारी र प्रा.डा.सुमनकुमार श्रेष्ठ रहेका छन् । क्यान्सर रोग विशेषज्ञसमेत रहेका झा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष भइसकेका छन् । झा नेपाली […]

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि आवेदन आह्वान

काठमाडौं । चिकित्सा शिक्षा आयोगद्वारा उपाध्यक्ष पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ । आयोगको प्रमुख कार्यकारी पदका लागि १५ दिनभित्रमा आवेदन दिने गरी सिफारिस समितिले आवेदन आह्वान गरेको हो । राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ को दफा ५ मा चिकित्सा शिक्षा आयोग गठन हुने व्यवस्था छ । सोही दफाको उपदफा १ (घ) बमोजिम चिकित्सा क्षेत्रमा […]

अतिरिक्त शुल्क लिन पाइँदैनः चिकित्सा शिक्षा आयोग

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह अध्यापनमा लाग्ने अतिरिक्त शुल्क नलाग्ने प्रष्ट पारेको छ । शिक्षण शुल्कभित्र विश्वविद्यालय रजिष्ट्रेशन शुल्क, आन्तरिक तथा विश्वविद्यालय परीक्षा शुल्क, फरेन्सिक पोष्टिङ, फिल्ड भिजिट शुल्क हुन्छ । यसका साथै, इन्टर्नसीप शुल्क, आवेदन शुल्क र सम्बन्धन शुल्कजस्ता विद्यार्थीहरुको पढाई पुरा गर्न आवश्यक पर्ने शैक्षिक क्रियाकलापजन्य शुल्कसमेत समावेश रहेकोले यी विषयमा थप शुल्क नलाग्ने आयोगको सूचनामा उल्लेख छ ।विभिन्न मेडिकल कलेजले विभिन्न शीर्षकमा बीस

चिकित्सा शिक्षा आयोगले परीक्षा लिने

काठमाडौं । चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७७/७८ का विभिन्न शैक्षिक कार्यक्रमका लागि लिइने एकीकृत प्रवेश परीक्षा साउनमा गर्ने भएको छ । स्नातक तह एम.बि.बि.एस, बिडिएस लगायत शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा साउन दोस्रो सातादेखि गर्न लागिएको आयोगले जानकारी दिएको छ । गत चैत ३ गते प्रकाशित सूचनाअनुसार अनलाइन आवेदन दिएकाहरूले प्रवेश परीक्षा दिन […]