प्रेस चौतारीको केन्द्रीय कमिटीले पायो पूर्णता

काठमाडौँ । प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीमा रिक्त सदस्यहरू थप गरी कार्यसमितिलाई पूर्णता दिएको छ । गत माघ ८ गतेको राष्ट्रिय भेलाले विधान संशोधनसहित कमिटी विस्तारको अधिकार प्रत्यायोजन गरेअनुसार अध्यक्ष गणेश बस्नेतले कमिटीलाई आज पूर्णता दिएका हुन् । संशोधित विधानअनुसार २७ सदस्यीय पदाधिकारीसहित २४९ सदस्यीय केन्द्रीय कमिटी कायम रहेको छ । गत आठौँ राष्ट्रिय सम्मेलनबाट […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम सरकारले २–३ दिनभित्रै पूर्णता पाउँछ : मन्त्री थापा

२२ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशकी मन्त्री सन्तोष शर्मा थापाले सरकारले छिट्टै पूर्णता पाउने बताएकी छन् । प्रेस चौतारी सुदूरपश्चिम प्रदेश कमिटीले २५ औँ स्थापना दिवसको अवसरमा धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले दुई/तीन दिनभित्रै सरकारले पूर्णता पाउने दावी गरिन् । मुख्यमन्त्री राजेन्द्र सिंह रावलले एक दुई दिनभित्र विश्वासको मत लिनेतर्फ संकेत गर्दै उनले त्यसपछि सरकारलाई […]

राजधानी पूर्ण व्यवस्थापनको जिम्मेवारी वर्तमान सरकारले लिन्छ : मुख्यमन्त्री गिरी

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजधानी व्यवस्थापनलाई पूर्णता दिने जिम्मेवारी वर्तमान सरकारले निभाउने बताएका छन् । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले अघिल्लो प्रदेश सभा बैठकबाट भएको निर्णय कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध भएको बताए । ‘राजधानीको व्यवस्थापन र निर्माण वर्तमान सरकारको जिम्मेवारी हो । प्रदेश सभाबाट […]

राजधानी व्यवस्थापनको जिम्मेवारी वर्तमान सरकारले लिन्छः मुख्यमन्त्री गिरी

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले राजधानी व्यवस्थापनलाई पूर्णता दिने जिम्मेवारी वर्तमान सरकारले निभाउने बताएका छन्। प्रेस चौतारी लुम्बिनी प्रदेशको शनिबार राप्ती गाउँपालिकामा आयोजित तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले अघिल्लो प्रदेश सभा बैठकबाट भएको निर्णय कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका हुन्। ‘राजधानीको व्यवस्थापन र निर्माण वर्तमान सरकारको जिम्मेवारी हो। प्रदेश […]

प्रेस चौतारी गोदावरी नगर समिति घोषणा

ललितपुर । प्रेस चौतारी नेपालको पहिलो स्थानीय समितिका रूपमा गोदावरी नगर समिति घोषणा भएको छ । ललितपुर चापागाउँमा सोमबार प्रेस चौतारी ललितपुरद्वारा आयोजित एक कार्यक्रममा नगर समितिको संयोजकमा सुरेश तामाङ र सचिवमा लक्ष्मण महर्जनलाई जिम्मेवारी दिइएको घोषणा गरिएको छ । सो समितिलाई छिट्टै नै पूर्णता दिने प्रेस चौतारी ललितपुरका अध्यक्ष बालमुकुन्द आचार्यले बताए । संयोजकमा […] The post प्रेस चौतारी गोदावरी नगर समिति घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

स्थानीय तहसम्म पुग्याे प्रेस चौतारी नेपाल

ललितपुर : एमाले निकट पत्रकारहरुकाे संगठन प्रेस चौतारी नेपालको पहिलो स्थानीय समितिका रुपमा गोदावरी नगर समिति गठन भएको छ।सोमबार चापागाउँमा प्रेस चौतारी ललितपुरद्वारा आयोजित एक कार्यक्रममा नगर समितिको संयोजकमा सुरेश तामाङ र सचिवमा लक्ष्मण महर्जनलाई जिम्मेवारी दिइएको हाे।समितिलाई छिटै नै पूर्णता दिइने प्रेस चौतारी ललितपुरका अध्यक्ष बालमुकुन्द आचार्यले बताए।प्रेस चौतारीले पहिलो पटक स्थानीय तहमा कमिटी गठन गरेकाे हो। यसअघि केन्द्र, प्रदेश र जिल्लामा मात्रै संरचना थिए। हालै सम्पन्न चौतारी

प्रेस चौतारीको केन्द्रीय कमिटीले पायो पूर्णता

काठमाडौं । प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीमा रिक्त सदस्यहरू थप गरी कार्यसमितिलाई पूर्णता दिएको छ । गत माघ ८ गतेको राष्ट्रिय भेलाले विधान संशोधनसहित कमिटी विस्तारको अधिकार प्रत्यायोजन गरेअनुसार अध्यक्ष गणेश बस्नेतले कमिटीलाई आज पूर्णता दिएका हुन् । संशोधित विधानअनुसार २७ सदस्यीय पदाधिकारीसहित २४९ सदस्यीय केन्द्रीय कमिटी कायम रहेको छ ।

प्रेस चौतारी उपत्यका प्रदेश कमिटीको अध्यक्षमा सिलवाल

काठमाडौं : प्रेस चौतारी नेपालको उपत्यका प्रदेश कमिटी अध्यक्षमा हेमराज सिलवाल चयन भएका छन्। यससँगै प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीले पूर्णता पाएको छ। कमिटीको अध्यक्षमा सिलवाल, उपाध्यक्षमा राजु सुवेदी, महिला उपाध्यक्षमा कविता अधिकारी, महासचिवमा विष्णु आचार्य, सचिवमा घनश्याम धमला, समावेशी सचिवमा रमेश गिरी र कोषाध्यक्षमा ज्योति जिसी चयन भएका छन्। प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यता र उपत्यका इञ्चार्ज प्रकाश सिलवाल, केन्द्रीय सदस्य संचिता घि

प्रेस चौतारी सुदूरपश्चिमको अध्यक्षमा ओली

कैलाली । प्रेस चौतारी नेपाल सुदूरपश्चिम कमिटीले पूर्णता पाएको छ । यस अघि संयोजन र सह संयोजन मात्रै रहेको कमिटीले अहिले पूर्णता पाएको हो । अध्यक्षमा कृष्ण ओली चयन भएका छन् । यसअघि उनलाई संयोजकको जिम्मेवारी थियो । उपाध्यक्षमा लीली कुँवर र हरिश चन्द्र चयन भएका छन् । महासचिवमा शिवराज भट्ट , सचिवमा नरेन्द्र कार्की […]

प्रेश संगठन हुम्लाको जिल्ला र सचिवाल कमिटी गठन

हुम्ला । प्रेश संगठन जिल्ला कमिटी तथा सचिवालय समिटीले पूर्णता पाएको छ । प्रेस चौतारी र प्रेस सेन्टरको समायोजनपछि यस...