रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा

रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा स्पेनिस क्लब रियल मड्रिड ले इजिप्टको अल अहली स्पोर्टिङ क्लबलाई ४-१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलको ४२ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४६ औं मिनेटमा फेडेरिको …