संसदमा आज प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने - NepaliPatra

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठकको शुरुमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ । त्यसपछि प्रधानमन्त्री केपी […]

सम्बन्धित सामग्री

अर्थमन्त्रीले भोलि बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम तय भएको छ। उक्त बैठकमा आगामी आर्थिक वर्षकव बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यसूची तय भएको हो। शुक्रबार राष्ट्रियसभाको बैठक बिहान ११ बजेर ३१ मिनेटमा बस्दै छ।

कांग्रेस बैठकमा भोलि मन्त्रीहरुले जवाफ दिने

२९ असार, काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । केन्द्रीय सदस्यहरुले सरकारको कामकारबाहीको विषयमा पनि प्रश्न उठाएपछि बिहीबारको बैठकमा मन्त्रीहरुले पनि जवाफ दिने कार्यक्रम राखिएको नेताहरुले बताएका छन् । कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले केन्द्रीय समिति बैठकमा मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको बताए । बिहीबार नै […]

आज बस्ने माओवादी केन्द्रको बैठकमा दाहालले जवाफ दिने

आज नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दैछ। आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्ने साे बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ।...

संसद बैठक बस्दै, प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं, २ असार । बिहीबार पनि प्रतिनिधि सभा बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने कार्यसुची रहेको छ । बुधबार मन्त्रालय र निकायले बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने भनिएपनि आजको बैठकमा जवाफ दिने तयारी गरिएको हो । विभिन्न विषयमा उठेका […]

संसद बैठक: बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री र अर्थमन्त्री

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार संघीय संसदमा सम्बोधन गर्ने भएका छन्। रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका हुन्। सरकारले १५ जेठमा संसदमा बजेट प्रस्तुत गरेको थियो। बजेटमाथिको छलफल सकिएपछि मन्त्रीले जवाफ दिइरहेका हुन्। बिहीबार नै अर्थमन्त्री जनार्दन शर्माले पनि संसदमा जवाफ दिने […]

अर्थमन्त्री शर्माले जवाफ दिने विषय संसद्को कार्यसूचीमै नपरेपछि…

काठमाडौँ । अर्थ मन्त्रालयमाथि उठेका प्रश्नको मन्त्री जनार्दन शर्माले जवाफ दिने विषय आजको संसद् बैठकको कार्यसूचीमा परेको छैन । संसद् बैठकमा प्रतिपक्षी दलका सांसदहरूले बजेट निर्माणका क्रममालाई लिएर अर्थ मन्त्रालयमाथि विभिन्न प्रश्न उठाएका थिए । तर, आज जारी संसद् बैठकमा ती प्रश्नको जवाफ दिने विषय कार्यसूचीमै राखिएको छैन । आजको बैठकमा तीन वटा कार्यसूची रहेका […]

संसदमा आज आठ मन्त्रीले जवाफ दिने

काठमाडौ: प्रतिनिधिसभाको सोमबारकोबैठकमा विभिन्न मन्त्रीले विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमा भएको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।। संसद सचिवालयका अनुसार सोमबारको बैठकमा आठ मन्त्रीले जवाफ दिने भएका हुन्।संसद् सचवालयका महासचिव भरतराज गौतमका अनुसार बैठकमा कानून, युवा, श्रम, वन, शहरी विकास, भूमिव्यवस्था, महिला र कृषि तथा पशुपन्छी विकास मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आठ मन्त्रीले बजेटबारे जवाफ दिने

प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा आठ जना मन्त्रीले विनियोजन विधेयक (बजेट) २०७९ को विभिन्न शीर्षकमा भएको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने भएका छन् । संसद सचिवालयका अनुसार सोमबारको बैठकमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।सोमबारको बैठकमा कानुन, युवा, श्रम, वन, सहरी विकास, भूमिव्यवस्था, महिला र कृषि तथा पशुपंक्षी विकास मन्त्रीले जवाफ दिने सम्भावित कार्यसुची सचिवालयले सार्वजनिक गरेको छ ।

बजेटबारे सांसदले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले आज दिने

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९\८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठकमा अर्थमन्त्री शर्माले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत २५औँ संशोधन विधेयक पेश गर्ने कार्यसूची छ। संसद सचिवालयका अनुसा