प्रधानमन्त्री प्रचण्डले बोलाए गठबन्धन दलको बैठक, बालकुमारी घटना मुख्य एजेण्डा

काठमाडौं, १५ पुस । गत शुक्रबार ललितपुरको बालकुमारीमा दुई जना युवकको ज्यान जानेगरी भएको घटनालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धन दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले आज (आइतबार) दिउँसो सत्ता गठबन्धन दलको बैठक बोलाएका हुन् । कोरिया भाषा परीक्षा विवादमा इपिएस कार्यालय घेर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले गोली प्रहार गर्दा दुई जना युवाको […]