महाकाली नदीमा झोलुङ्गे पुलको तयारी

काठमाडौँ,२५ वैशाख । तुइन विस्थापनअन्तर्गत महाकाली नदीमा निर्माण भएका दुई वटा झोलुङ्गे पुल सञ्चालनका तयारी गरिएको छ । नेपालमा भइरहेको स्थानीय तह निर्वाचनलगत्तै झोलुङ्गे पुल सञ्चालनको तयारी गरिएको हो । पुल निर्माण भएको तीन महिनापछि व्यास गाउँपालिका–४ स्थित मलघट्ट झोलुङ्गे पुल, मालिकार्जुन गाउँपालिका–६ बाँकुस्थित बाकु झोलुङ्गे पुल सञ्चालनको तयारी गरिएको हो । वडा नं ६ […]