काठमाडौंः नेपालको पहिलो महिला चिकित्सकको रूपमा डाक्टर प्रीति भुसालसहितको टोलीले सगरमाथा आरोहण गरेको छ। वैशाख २९ गते भुसालसहितको टोलीले आरोहण गरेको हो। पर्वतारोही पेम्बा दोर्जी शेर्पाको नेतृत्वमा टोलीले आरोहण गरेको हो।
कोभिड १९ विरुद्धको लडाईंमा अग्रपङ्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्तालगायतको योगदानको सम्मान गर्न…