कालोपत्रे गरिँदै ढोरपाटन जोड्ने सडक

ढोरपाटन- ग्रामीण क्षेत्र हुँदै नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडकको ट्रयाक खुलेको १४ वर्ष भयो । चार वर्ष अगाडिदेखि कालोपत्रेको काम थालिए पनि हालसम्म सम्पन्न हुन सकेको छैन । ट्रयाक खुलेको १० वर्षपछि विसं २०७६ सालदेखि उक्त सडक कालोपत्रे गर्न थालिएको थियो । बहुवर्षे योजनाअनुसार चार वर्ष अगाडि सम्झौता गरे पनि कोभिड-१९ का कारण […]

सम्बन्धित सामग्री

बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै

ढोरपाटन (बागलुङ), २ चैत । तमानखोला गाउँपालिका भौगोलिक विकटताका हिसाबले जिल्लामै दुर्गम मानिन्छ । बागलुङका धेरै पालिकामा थोरै भए पनि पक्की सडकले जोडिएका छन् । तर तमानखोलाका कुनै पनि सडक पक्की छैनन् । जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि उत्तर पश्चिममा रहेको तमानखोलाको केन्द्र बोङ्गादोभान बजारसम्मको सडक वर्षौं अगाडि ग्राभेलिङ गरे पनि अहिले हिलाम्मे र […]

कालिकाको गौरवको सडक १४ मिटर फराकिलो बनाएर कालोपत्रे गरिँदै

७ असार, चितवन । चितवनको कालिका नगरपालिकाले खोलेसिमलदेखि शक्तिखोरसम्मको १३ किलोमिटर लामो सडकलाई विस्तार गर्दै कालोपत्रे गर्ने काम अगाडि बढाएको छ । यो कालिकाको गौरवको सडक हो । नालासहित ११ मिटर कायम यो सडकलाई दुवैसाइड डेढ/डेढ मिटर थपेर १४ मिटर फराकिलो हुनेछ । यात्रुहरुलाई पैदल यात्रा गर्न सहज होस् भनेर मोजाइक टायल प्रयोग गरी फुटपाथ […]

मध्यनेपालका सबै वडा कार्यालय पुग्ने सडक कालोपत्रे गरिँदै

लमजुङको मध्यनेपाल नगरपालिकाले पालिकाअन्तर्गतका सबै वडा कार्यालय पुग्ने सडक कालोपत्रे सुरु गरेको छ । १० वटा वडा रहेको सो नगरपालिकाले सबै वडा कार्यालय पुग्ने सडक कालोपत्रे सुरु गरेको हो । नगरपालिकाले चालु आर्थिक वर्षमा मात्रै पाँचवटा वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे सुरु गरेको नगरप्रमुख रमेशकुमार पाण्डेले बताए । नगरपालिकाअन्तर्गत सबै वडा कार्यालयमा यसअघि नै सडक […]

नाग्म–गमगडी सडकको ६ किमी कालोपत्रे गरिँदै

चालु आर्थिक बर्ष भित्रै सम्पन्न हुने गरी नाग्म–गमगडी सडकको साढे ६ किलोमिटर सडक कालोपत्रे गरिने भएको हो।...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्रे गरिँदै

गलकोट- चालु आर्थिक वर्ष २०७९-८० मा कालोपत्रे सुरु गर्ने गरी कालीगण्डकी करिडोरको बागलुङ खण्ड ठेक्का प्रक्रियामा गएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गुल्मीको हर्मिचौरबाट बागलुङको मालढुङ्गासम्मको ५५ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का आह्वान गरिएको हो । कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) कार्यालय, पाल्पाका अनुसार चालु आवमै कालोपत्रे गर्ने गरी हर्मीचौरबाट बलेवा विमानस्थल र […]

बागलुङ बजारदेखि प्रसिद्ध कालभैरव मन्दिर बलेवा जाने सडक कालोपत्रे गरिँदै

साढे पाँच मिटर फराकिलो उक्त सडक कालोपत्रे गर्न जिम्मेवारी पाएको रौताहा कन्ट्रक्सन प्रालिले चैतको अन्तिम सातासम्म सबै काम सकेर सडक हस्तान्तरण गर्ने जनाएको छ।...

कुश्मा नगरपालिकाका सबै कच्ची सडक कालोपत्रे गरिँदै

पर्वतको कुश्मा नगरपालिकाले सबै वडाका कच्ची सडक कालोपत्रे गर्ने भएको छ ।नगरपालिकाले सघन सहरी विकास कार्यक्रमअन्तर्गत चालू वर्ष प्राप्त गरेको ५० करोड रुपैयाँबाट कुश्माका सबै वडामा रहेका मुख्य कच्ची सडकलाई पक्कि बनाउने योजना अगाडि सारेको हो । यसका लागि कुश्मा नगरपालिकाको कटुवाचौपारी, पिपलटारी, ठूलीपोखरी, खौला र आर्थरमा पुगेर योजनाका बारेमा जनप्रतिनिधिसँंग छलफल गरेको छ ।सडक […]

बेंसीसहर–चामे सडक २७ वर्षपछि कालोपत्रे गरिँदै

ट्रयाक खोलेको २७ वर्षपछि बेंसीसहर–चामे सडक कालोपत्रे गरिँदै छ । स्थानीयवासीको श्रमदान र सरकारको सहयोगमा सडक कालोपत्रे गर्न थालिएको हो ।वि.सं २०५१ मा यस खण्डअन्तर्गत बेंसीसहरबाट खुदीसम्म मोटरबाटोको ट्रयाक खोल्ने काम भएको थियो । बेंसीसहर–चामे सडकअन्तर्गत बेंसीसहरबाट खुदीसम्मको करिब सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्न पहिलो चरणको काम भइरहेको डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालयका सूचना […]

डोटीका पाँच शाखा सडक कालोपत्रे गरिँदै

२३ असार, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले डोटी जिल्लाभित्रका पाँच शाखा सडकहरु कालोपत्रे गर्दैछ । पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले दिएको जानकारी अनुसार पाँच शाखा सडकमा ८६ किलोमिटर कालोपत्रे गर्ने गरि काम भइरहेको छ । खत्रीका अनुसार प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तडको पहुँच मार्गका रुपमा रहेको सिलगढीदेखि झिग्रानासम्मको १५ किलोमिटर पाँच सय […]

सडक कालोपत्रे गरिँदै

काठमाडौँको तारकेश्वर नगरपालिका अन्तर्गत शेषमती पुलदेखि सानो पुल सम्मको सडक विस्तार गरी कालोपत्रे गरिएको छ । यो सडकलाई नगरपालिकाले नमुना सडकका रूपमा लिएको छ । तारकेश्वर नगरपालिकाका इन्जिनियर मिलन अर्यालले त्यस क्षेत्रको ४१७ मिटरमध्ये ३२० मिटर लामो सडक तोकिएको मापदण्ड अनुसार ५० एमएमको कालोपत्रे गरिएको जानकारी दिनुभयो । उहाँले बाँकी सडक पनि यसैसाता कालोपत्रे गरिसक्ने योजना रहेको बताउनुभयो । एक करोड १० लाख रुपियाँको लागतमा सडक कालोपत्रे गरिएको जनाइएको छ ।