उत्तर कोरियाद्वारा लामो दूरीका क्रुज क्षेप्यास्त्र परीक्षण

प्योङयाङ,(एजेन्सी) । उत्तर कोरियाले जापानको अधिकांश भूभागमा मार हान्न सक्ने नयाँ लामो दूरीका क्रुज क्षेप्यास्त्रहरूको सफल परीक्षण गरेको उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसीएनएले जनाएको छ । गत सप्ताहान्तमा गरिएका ती क्षेप्यास्त्रहरूले १ हजार ५ सय किलोमिटर दूरी तय गरेको बताइएको छ । आर्थिक समस्या र खाद्यान्नको अभावका कारण पनि उत्तर कोरिया हातहतियार विकास गर्न […]