काठमाडौँ– फिल्म ‘बगान’ को गीत सार्वजनिक गरिएको छ । सरोज खनालको डेब्यु निर्देशन रहेको फिल्मको आइतबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा फिल्मको बारेमा जानकारी दिँदै ‘इन्ट्रो टिजर’ र पहिलो गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरियो । नयाँ र पुराना कलाकारको सम्मिश्रण रहेको फिल्ममा सरोज खनालसँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश […]