राप्रपाको महाधिवेशन अनिश्चितकालको लागि स्थगित

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन अनिश्चितकालको लागि स्थगित भएको छ। कोरोना भाइरसको दोस्रो लहरको जोखिमको कारण महाधिवेशन स्थगित गरिएको आज प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख छ। राप्रपाले यही जेठ २२ र २३ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने घोषणा गरेको थियो। राप्रपा अध्यक्ष कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

सम्बन्धित सामग्री

राप्रपाको महाधिवेशन स्थगित

काठमाडौं । राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित भएको छ । आज बसेको बैठकले कोभिड–१९ महामारीका कारण बैठक स्थगीत गर्ने निर्णय गरेको हो ।   महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले स्वास्थ्य सामग्री तत्काल जुटाउन सरकारसँग माग गरेको छ । “संक्रमित बिरामीका लागि अस्पतालहरुमा बेडको अभाव,...

कोभिडको कारण राप्रपाको महाधिवेशन स्थगित

‘२०७८ जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको छ। महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिनेछ।’ विज्ञप्तिमा भनिएको छ।

कोरोनाका कारण राप्रपाको महाधिवेशन स्थगित

कोरोनाभाइरसको महामारीका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले महाधिवेशन स्थगित गरेको छ।

राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित

राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । राप्रपाका अध्यक्षत्रय सहितको आज बसेको बैठकले कोभिड–१९ महामारी भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै  जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने सो पार्टीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकले कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्

कोरोना महामारीका कारण राप्रपाको महाधिवेशन स्थगित

कोभिड १९ को महामारी भयाभह हुँदै गएको भन्दै राप्रपाले केन्द्रीय महाधिवेशन स्थगित गरेको छ । राप्रपाले २२ देखि २५ जेठसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । यसका लागि जिल्ला...