रसियाले अनुदानसहित एक पूर्वाधार परियोजना बनाइदिने

रसियाले अनुदान सहयोगमा नेपालमा रेलमार्ग, सुरुङ, मेट्रो रेल, सडकमध्ये कुनै एक परियोजना बनाइदिने प्रस्ताव गरेको छ । नेपालका लागि रसियन राजदूत अलेक्सी नोमिकोसहितको टोलीले सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहितका...

सम्बन्धित सामग्री

बौद्ध विश्वविद्यालय देवदहमा एक खर्बको शैक्षिक पूर्वाधार परियोजना

लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक पूर्वाधार निर्माणका लागि करिब एक खर्बको परियोजना

भारतीय सहयोगमा बन्ने पेट्रोलियम पूर्वाधार परियोजना तीन महिनादेखि छलफलमै

भारतीय सहयोगमा बनाउन लागिएको पेट्रोलियम पूर्वाधार परियोजनाले अपेक्षित गति लिन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा एकै दिन भएको प्रारम्भिक समझदारीमध्ये नेपालबाट १० हजार...

क्रोएसियाको पेल्जेसाक पुलः एक वर्षमा ३० लाख बढी सवारी साधन ओहोर दोहोर

क्रोएसियाको पेल्जेसाक पुल गत वर्षको जुलाई २५ मा यातायात सञ्चालनका लागि खुला भएको थियो। सो समय यता ३० लाख भन्दा बढी सवारीसाधन गुडेको बताइएको छ। यो पुल चिनियाँ कन्सोर्टियमले गरेको देशको सबैभन्दा ठूलो पूर्वाधार परियोजना हो। सो पुलबाट दैनिक ७ हजार सवारीसाधन आ...

‘पूर्वाधार परियोजना नाफामा गएनन् भनेर चिन्ता नगरौं’

राज्यले दीर्घकाललाई सोचेर ऋणमा बनाएका परियोजना अहिले नै मुनाफामा गएनन् भनेर रोइकराइ गर्नुहुँदैन । त्यस्तो भयो भने त विकासको क्रम नै रोकिन्छ । बरु परियोजना छान्ने प्रणालीलाई विश्वसनीय बनाउनु चाहिं बढी बुद्धिमत्तापूर्ण काम हुन्छ ।

परियोजना बैंकको मार्गदर्शन तयार

काठमाडौं, साउन २६ । लगानी बोर्डले स्थापना गर्ने विभिन्न ठूला पूर्वाधार परियोजना बैंकको मार्गदर्शन तयार भएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बोर्डको प्रतिवेदन बुझाउँदै ‘मार्गदर्शन’ तयार भएको जानकारी गराएका छन् । प्रधानमन्त्री देउवा र भट्टबीच गत ३२ साउन २०७८ मा आर्थिक वर्ष २०७८/७९ का लागि ४२ […]

परियोजना बैंकको मार्गदर्शन तयार

काठमाडौं । लगानी बोर्डले स्थापना गर्ने विभिन्न ठूला पूर्वाधार परियोजना बैंकको मार्गदर्शन तयार भएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बोर्डको प्रतिवेदन बुझाउँदै ‘मार्गदर्शन’ तयार भएको जानकारी गराएका छन् । प्रधानमन्त्री देउवा र भट्टबीच गत ३२ साउन २०७८ मा आर्थिक वर्ष २०७८-७९ का लागि ४२ क्रियाकलापमा समयसारिणीसहितको […] The post परियोजना बैंकको मार्गदर्शन तयार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बीआरआईलाई चुनौती दिँदै जी-सेभेनको बीथ्रीडब्ल्यु, ६०० अर्ब डलरको परियोजना घोषणा

१४ असार, काठमाडौं । विश्वका ‘कुनै बेलाका शक्तिशाली र बलियो अर्थव्यवस्था भएका’ देशहरुको समूह जी–सेभेनले चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिव (बीआरआई)लाई चुनौती दिँदै ६०० अर्ब अमेरिकी डलर बराबरको पूर्वाधार परियोजना घोषणा गरेको छ । गत वर्ष बेलायतमा भएको जी–सेभेनको बैठकमा नै बीआरआईको विकल्पका रुपमा ठूलो पूर्वाधार योजना बनाउनु पर्ने विषयमा छलफल भएको थियो […]

नेपालमा पिपिपीको अवसर र जोखिम

ठूला पूर्वाधार परियोजना विकास गर्न आफ्नै वित्तीय स्रोत न्यून भएको हाम्रोजस्तो देशका लागि पिपिपी अवधारणा एउटा उत्तम विकल्प हुन सक्छ परियोजना विकास तथा कार्यान्वयन गर्ने एउटा संयन्त्रका रूपमा सार्वजनिक निजी साझेदारी...

पूर्वाधार निर्माणमा राजनीति हावी भयो : पूर्वाधारविज्ञ

नेपालमा आधाभन्दा धेरै पूर्वाधार परियोजना नियमित योजनाभन्दा बाहिरबाटै बजेटमा पर्ने गरेको पूर्वाधार विज्ञहरूले टिप्पणी गरेका छन् । विज्ञहरुले पूर्वाधार निर्माणमा चरम राजनीति मिसिँदा योजनाभन्दा बाहिरका आयोजना छनोट भइरहेको उनीहरूको भनाइ छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) र पोलिसी इन्टरप्रेनरर्स इन्क (पीईआई) को संयुक्त आयोजनामा सोमबार राजधानीमा भएको ‘इन्फ्रास्ट्रक्चर रिपोर्टिङः मिडियाज् रोल इन सेपिङ द न्यारेटिभ’ […]

बीआरआईभित्र लुकेको वित्तीय पासो : चिनियाँ ऋणको भारले थला पर्दै कैयौं मुलुक

१४ असोज, काठमाडौं । चीनको पूर्वाधार परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरई) का कारण न्यून तथा मध्यम आय भएका मुलुकहरू अर्बौं डलर बराबर ‘अदृश्य ऋण’को भार बोक्न बाध्य भएका छन् । हालै गरिएको एक अनुसन्धानले बीआरआईका कारण कैयौं मुलुकहरू झण्डै ३८५ अर्ब अमेरिकी डलर बराबरको ‘अदृश्य ऋण’ बोक्न बाध्य भएको देखाउँछ । उक्त अनुसन्धानले केही […]