काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ र […]
काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन् २०२६ जनवरी १ तारिख । अंग्रेजी नयाँ वर्ष । राष्ट्रिय पोसाक दिवस, टोपी दिवस । पुस शुक्ल पक्षको त्रयोदशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका […]
१७ पुस, काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।
विश्वभरका नेताहरुले पनि नयाँ वर्षको अवसरमा शुभकामना सन्देश …
अमेरिकाको एक संघीय अदालतले होन्डुरस, नेपाल र निकारागुआका हजारौँ आप्रवासीहरूलाई प्रदान गरिएको टीपीएस समाप्त गर्ने ट्रम्प प्रशासनको निर्णयमा रोक लगाएपछि अदालतको आदेश र यसले नेपालीसहितका टीपीएसवाहकहरूमा पार्ने प्रभावबारे न्युयोर्कका अध्यागमन कानुन व्यवसायी केशव सेडाईले थप व्याख्या गरेका छन्। संघीय अदालतले ट्रम्प प्रशासनले होन्डुरस, नेपाल र निकारागुवाका आप्रवासीहरूको टीपीएस खारेज गर्ने निर्णयलाई देशभर लागू हुने गरी […]
अमेरिकाको एक संघीय अदालतले होन्डुरस, नेपाल र निकारागुआका हजारौँ आप्रवासीहरूलाई प्रदान गरिएको टीपीएस समाप्त गर्ने ट्रम्प प्रशासनको निर्णयमा रोक लगाएको छ। सान फ्रान्सिस्कोस्थित जिल्ला न्यायाधीश ट्रिना थम्पसनले बुधबार यो आदेश जारी गर्दै प्रशासनको कदमलाई तत्कालका लागि कार्यान्वयन नगर्न भनेकी छिन्। न्यायाधीश थम्पसनले आफ्नो फैसलामा प्रशासनले यी तीन देशहरूको विद्यमान अवस्थाको उचित मूल्याङ्कन नगरी टीपीएस अन्त्य […]
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ यात्रा प्रतिबन्ध सूचीमा थप देशहरू समावेश गरेपछि बुर्किना फासो, माली र नाइजरका सरकारले प्रतिकारस्वरूप अमेरिकी नागरिकहरूलाई आफ्नो देशमा प्रवेश निषेध गर्ने निर्णय गरेका छन्। उनीहरूले यो कदम पारस्परिकताको सिद्धान्तका आधारमा गरेको बताएका छन् । जुन अन्तर्राष्ट्रिय सम्बन्धमा समान व्यवहार सुनिश्चित गर्न प्रयोग हुने सिद्धान्त हो। ती देशहरुमा अमेरिकी नागरिकहरूलाई अन्तर्राष्ट्रिय […]