परिवर्तनको संवाहक हुँ भन्ने दलहरुले राम्रो गरेर देखाउन सकेनन् : अध्यक्ष लिङ्देन

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले परिवर्तन ल्याएँ, परिवर्तनको संवाहक हुँ भन्ने दलहरुले राम्रो गरेर देखाउन नसकेको बताउनुभयो ।  बिहीवार अमेरिका भ्रमणमा जानुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीले चाडपर्व सकिएसँगै जनदबाबका कार्यक्रमहरु अघि सार्ने बताउनु भयो । उहाँले जनआन्दोलनका लागि पार्टीले तयारीलाई तीव्र बनाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यही आन्द...

सम्बन्धित सामग्री

एमाले, कांग्रेस र माओवादी जनताका अगाडि मुख देखाउन लायक छैनन्ः अध्यक्ष लिङ्देन

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन् ।  बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी, दोलखा जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले एमाले…