ट्रकको ठक्करले बालिकाको मृत्यु

भरतपुरको वसन्तचोकमा ट्रकले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर १२ वसन्तचोकमा ०३–००१ ख १३०६ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँ निवासी ३ वर्षीया दीपिका जोशीको मृत्युभएको हो ।

सम्बन्धित सामग्री

पोखरीमा डुबेर बालिकाको मृत्यु

कपिलवस्तुको शुद्धोधन गाउँपालिका ५ ठुलो गन्वरीयामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

धन्सारले पुरिएर बालिकाको मृत्यु

स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ।

ढिस्कोमा पुरिएर बालिकाको मृत्यु, पाँच घाइते

ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएकी छन्।