२ भोट नपुग्दा अमेरिकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरीलाई महाभियोग लगाउन सांसदहरु असफल

२ भोट नपुग्दा रिपब्लिकन नेतृत्वको प्रतिनिधि सभाले अमेरिका मेक्सिको सीमामा आप्रवासी संकटलाई लिएर होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयोर्कासलाई महाभियोग लगाउन असफल भएको छ। चार रिपब्लिकनले मेयरकासविरुद्ध महाभियोग लगाउने पार्टी लाइन तोडेका छन् भने प्रतिनिधिसभाका सबै डेमोक्र्याटहरूले महाभियोग प्रस्तावविरुद्ध मतदान गरेका छन् । महाभियोगका पक्षमा २१६ र विपक्षमा २१४ मत खसेको छ । अमेरिकी राष्ट्रपति जो […]