ललितपुरमा गठबन्धन : बागी उम्मेदवारीले काँग्रेस-माओवादीमा किचलो

स्थानीय निर्वाचनको क्रममा ललितपुरमा विवादैविवाद छ । गठबन्धनबाट अलग बनाएपछि नेकपा समाजवादीले जिल्लाभर आफ्नै उम्मेदवार उठाइसकेको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच पनि विवाद छ । माओवादी केन्द्रका नेता भगिरथ तिमल्सिनाले महाङ्काल गाउँपालिकामा बागी उम्मेदवारी दिएपछि गठबन्धनभित्र विवाद चर्केको हो । काँग्रेस जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ सहमतिविपरीत माओवादीबाट उम्मेदवारी परेपछि समस्या परेको र उम्मेदवारी फिर्ता लिनुपर्ने बताउँछन् ।गठबन्धनको सहमति अनुसार महाङ्काल गाउँपालिका(१ र २ मा मा

सम्बन्धित सामग्री

रोल्पाको प्रदेश सभा (ख) मा बागी उम्मेदवार पुन विजयी

रोल्पा – रोल्पाको प्रदेश सभा (ख) मा गठबन्धनका विरुद्ध बागी उम्मेदवार माओवादीका पूर्व नेता दीपेन्द्र कुमार पुन विजयी हुनुभएको छ । उहाँले १४ हजार ९ सय २७ मतका साथ विजयी हासिल गर्दा गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका अमर सिंह पुनले १० हजार ४०६ प्राप्त गर्नुभयो । यस्तै एमालेका प्रेम घर्तीले ८ हजार ८०३ मत प्राप्त गर्नुभएको छ । गठबन्धन विरुद्ध बागी हाल्नुभएको पुन यस अघि पनि यही क्षेत्रमा निर्वाचित हुनुभएको थियो । गठबन्धनबाट टिकट नपाएपछि माओवादीको पोलिट ब्युरो सदस्य तथा रोल्पा इन्चार्जबाट राजीनामा दिएर उहाँ बागी उम्मेद...

कैलाली कांग्रेसले गर्‍यो बागी उम्मेदवारलाई कारबाही

धनगढी – नेपाली कांग्रेससँग सम्बद्ध रही गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार भएका उम्मेदवार र निजका प्रस्तावक, समर्थकलाई पार्टीवाट निष्कासन गरिएको छ। आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारीक उम्मेदवार र सत्तारुढ गठबन्धन पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका उम्मेदवारलाई कारवाही गरिएको जनाएको हो। सत्तारुढ गठबन्धन दलहरु र मधेश प्रदेशमा […]

दैलेखमा गठबन्धनविरुद्ध एकीकृत समाजवादीका ‘बागी’ उम्मेदवार

दैलेख : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलविरुद्ध दैलेखका एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज टेक बहादुर खाँणले ‘बागी’ उम्मेदवारी दिएका छन्।निर्वाचन आयोगको कार्य तालिकाअनुसार आइतबार २३ गते मुख्य निर्वाचन अधिकृत कार्यालय दैलेखमा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (ख) मा उम्मेदवारी दर्ता गराएका खाँणले गठबन्धन दलका साझा उम्मेदवार कांग्रेसका कृष्ण कुमार बिसी विरुद्ध ‘बागी’ निर्वाचन लड्ने भएका हुन्।निर्वाचन आयोगले असोज २

कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निष्काशित

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिई तोकिएको समयभित्र फिर्ता नलिने बागी उम्मेदवार र निजका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशित गरेको छ । कांग्रेसले सत्तारुढ गठबन्धन दल र मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको सहमतिअनुरुप कांग्रेसका […]

बागी उम्मेदवार र जसपाका मन्त्रीबारे छलफल गर्न गठबन्धन बैठक आह्वान

बागी उम्मेदवार र जसपाका मन्त्रीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको छ । गठबन्धनमा सिट बाँडफाँट गर्न गठित कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो । मंगलबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ । ‘वागी उम्मेदवार र जसपाका मन्त्रीबारे छलफल हुन्छ’, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने, ‘गठबन्धनमा रहेर कार्यगत एकता अन्त गरेपछि स्वभाविक रुपमा प्रश्न उठेको छ,यसमा छलफल हुन्छ ।’मंसिर ४ मा हुने प्रति

गोरखामा गठबन्धन दलभित्रै बागी उम्मेदवार धेरै

गोरखामा सत्ता गठबन्धन भित्रै बागी उम्मेदवार धेरै देखिएका छन्। नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र नेपाल समाजवादीका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन्।...

जनकपुरधाममा बागी उम्मेदवार पहिलो, गठबन्धन पाँचौ स्थानमा

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकामा मतगणना जारी रहेको छ। १३ वटा वडाको मतगणना सम्पन्न भइसक्दा समेत गठबन्धनका उम्मेदवार अगाडि आउन सकेका छैनन्। उनी अहिले १ हजार ८३८ मत सहित पाँचौ स्थानमा रहेका छन्। पाँच दलीय गठबन्धनको जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका निवर्तमा मेयर लालकिशोर साह कुनै वडामा राम्रो मत पाउन सकेका छैनन्। जबकी कांग्रेसका बागी उम्मेदवार […]

भरतपुर महानगरका बागी उम्मेदवार पौडेलको चुनाव चिन्ह भुइँकटहर

काठमाडाैँ- भरतपुर महानगरपलिकाका बागी उम्मेदवार जगन्नाथ पौडेलले चुनाव चिन्ह भुइँकटहर पाएका छन् ।उनलाई निर्वाचन आयोगले चुनाव चिन्ह भुइँकटहर दिएको हो। भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको सर्मथनमा उठाएको उम्मेदवारमाथि पौडेलले बागी उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेसका नेता बागी उम्मेदवार पौडेललाई उमेदवारी फिर्ता लिन सत्ता गठबन्धन र शीर्ष तहका नेताले फकाउँदा समेत उनी पछि हटेनन्। पौडेलले बागी […]

गुट, गठबन्धन र व्यक्तिविरुद्ध बागी उम्मेदवारी

स्थानीय तहको उम्मेदवार छनोटमा प्रदेश र केन्द्रीय नेतृत्वले हस्ताक्षप गरेपछि धादिङमा बागी उम्मेदवार बनेका छन्। धेरैजसो बागी सत्तारुढ कांग्रेसका छन्।...

सत्ता गठबन्धनमा बागी उम्मेदवारको लर्को

काठमाडौं । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दललाई आफ्नै बागी उम्मेदवार भारी हुने देखिएको छ । भरतपुर महानगरपालिकामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहालले गठबन्धनबाट मेयरमा दिएको उम्मेदवारीमा कांग्रेसले आफ्नो तर्फबाट बागी उम्मेदवार उठाएको छ । बागीका कारण जित्न सकस भरतपुरको मेयरमा कांग्रेसले आफ्नो उम्मेदवार हुनुपर्ने अडान राख्दै आएको थियो । पूर्वसांसद एवं नेपाली […] The post सत्ता गठबन्धनमा बागी उम्मेदवारको लर्को appeared first on राजधानी राष्ट्रिय दैनिक.