नेता गाउँ पसे, युवा खाडी जाने तयारीमा

गुल्मी । इस्मा गाउँपालिका –४ हुलका २० बर्षिया मधु दर्लामी रोजगारीको लागि साइप्रस जाने तयारीमा छन् । स्यामसुम कम्पनीमा कामको लागि जान थालेका उनले बुधबार जिल्ला प्रशासन कार्यालयबाट राहदानीको लागि आवेदन भरे । ‘कात्तिकको अन्तिमतिर हिड्ने योजना छ ।’ उनले भने, ‘विदेश जानु बाध्यता हो ।’ आगामी मंसिर –४ गते हुने प्रदेश एवम् प्रतिनिधिसभाको निर्वाचनको […] The post नेता गाउँ पसे, युवा खाडी जाने तयारीमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

गाउँमै रहर लाग्दो तरकारी खेती, विदेश जान बिर्सेका परान

गाउँ नै खाली गरेर रोजगारीको लागि युवा खाडी मुलुक पुग्ने गरेका छन्। तर, जुम्लाका एक युवाले भने तरकारी खेतीबाट राम्रै आम्दानी गर्दै आइरहेका छन्।  स्थानीय स्तरमा उत्पादित तरकारीले बजार भाउ राम्रो...

हिउँद लागेसँगै गाउँमा युवा देख्नै मुस्किल

२५ मङ्सिर, कर्णाली । चिसो बढेसँगै सुर्खेत, नेपालगञ्जलगायतका सहरमा मानिसको घुइँचो देखिन थालेको छ । जाडो छल्न हिमाली र उच्च पहाडी भेगका बासिन्दा यहाँ मौसमी बसाइँ सर्ने गर्दछन् । रोजगारीको खोजीमा गाउँका कतिपय युवा भारतलगायत खाडी मुलुकहरुमा जाने र पुरुषहरु पनि जाडो छल्न यी विभिन्न सहरी क्षेत्रमा आउने गर्दा हिमाली जिल्लामा युवा त के पुरुषहरु […]

हिउँद लागेसँगै गाउँमा युवा देख्नै मुस्किल

कर्णाली, २५ मङ्सिर । चिसो बढेसँगै सुर्खेत, नेपालगञ्जलगायतका सहरमा मानिसको घुइँचो देखिन थालेको छ । जाडो छल्न हिमाली र उच्च पहाडी भेगका बासिन्दा यहाँ मौसमी बसाइँ सर्ने गर्दछन् । रोजगारीको खोजीमा गाउँका कतिपय युवा भारतलगायत खाडी मुलुकहरुमा जाने र पुरुषहरु पनि जाडो छल्न यी विभिन्न सहरी क्षेत्रमा आउने गर्दा हिमाली जिल्लामा युवा त के पुरुषहरु […]

उम्मेदवार गाउँमा : युवा राहदानी बनाउन लाइनमा

सल्यान : प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचन आफ्नो पक्षमा पार्न उम्मेदवारदेखि नेता कार्यकर्ता घरदैलो अभियानमा व्यस्त छन्।चुनावी सभालाई व्यवस्ता गर्दै उम्मेदवारहरु जनभेटघाटमै व्यस्त हुन थालेका छन्  । भोट माग्न उम्मेदवार गाउँमा पस्दा युवाहरु भने वैदेशिक रोजगारीमा जानका लागि जिल्ला प्रशासन कार्यालय सल्यानमा राहदानी बनाउन लाइनमा बसी रहेका छन्। जिल्लाको विकास र समृद्धिका लागि युवाको महत्वपूर्ण भूमिका हुन्छ। निर्वाचनको संघारमा जिल्लाको नेतृत्व सम्हाल्न अगाडि आउनुपर्ने युवा भने खाडी र

युवा भन्छन् : भोट हालेर काम खोज्दै खाडी जान नपरोस्

नवलपरासी सुस्ता पूर्व – नवलपुरको कावासोतीका सुशान्त पोख्रेल मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो पटक मतदान गर्ने तयारीमा हुनुहुन्छ ।   मतदानको दिन नजिक आउँदा उम्मेदवारका प्रतिबद्धता विभिन्न देख्नुभएका उहाँलाई युवा विदेश पलायन रोक्ने योजना भइदिए हुन्थ्यो भन्ने लागेको छ । ‘दैनिक सयौँ युवा विदेश पलायन भइरहेका छन् युवालाई स्वदेशमै राख्ने खालको वातावरण बनिदिए हुने थियो’ उहाँले भन्नुभयो ‘मजस्तै धेरै युवा विदेश पलाएन भइरहेका छन्, स्वदेशमा रोजगारीको अवसर भए सायद व...

विवशता र बाध्यताभित्रको वैदेशिक रोजगार

स्वदेशमै रोजगारी नपाउँदा जहान-परिवार पाल्ने सुन्दर सपना बोकेर खाडी मुलुक जान बाध्य नेपालीहरूको वैदेशिक रोजगार रहर नभएर बाध्यता हो । सबै युवा एउटै गाउँबाट खाडी राष्ट्रका विभिन्न गन्तव्यमा पुग्न बाध्य छन् । महँगो र भड्किलो जीवनशैलीका कारणले दैनिकी टार्न युवा बिदेसिन बाध्य भएका छन् । परिवार, छिमेकी र आफन्तले पार्ने मानसिक दबाबका कारणले पनि युवामा […]

गण्डकीका युवा खाडीमा, कर्णाली र सुदूरपश्चिमका भारतमा

१६ असोज, पोखरा । वैदेशिक रोजगारीमा जाने गण्डकी प्रदेशका धेरैजसो युवा खाडी मुलुक जाने गरेको पाइएको छ । समता फाउन्डेसनको सहकार्यमा सेन्टर फर माइग्रेसन एन्ड इन्टरेसनल रिलेसन (सीएमआईआर)ले गत वर्ष गरेको अध्ययनमा गण्डकीबाट वैदेशिक रोजगारीमा जानेमध्ये ८० प्रतिशत खाडी मुलुकमा जाने गरेको देखिएको छ । अनुसन्धानदाता युवराज नेपालका अनुसार गण्डकीबाट वैदेशिक रोजगारीका लागि जानेमध्ये भारतमा […]

युवा गुमाउँदै नेपाल

विकास भाटक्षेत्री ।। आजकल राजनीतिक बहसमा ‘युवा’ शब्द हावी भएको देखिन्छ । युवा भन्ने शब्द आफैमा उर्जावान छ । युवालाई ‘परिवर्तन’ को पर्यायवाची पनि रूप लिने गरिन्छ । युवाले नै केही न केही परिवर्तन ल्याउँछ भन्ने आम विश्वास छ । तर प्रश्न उठ्छ, के ‘युवा’ नै अन्तिम ढाल हो त ? देशले ‘युवा’ साँच्चिकै खोजेको हो कि युवाले अन्य देश खोजेको हो ? नेपालमा १६ देखि ४० वर्षसम्मकालाई आधिकारिक रूपमा युवा मानिन्छ । तर हामीले रूपकको परिवेशमा मानिने ‘युवा’ बारे कसलाई युवा भन्ने वा नभन्ने, आफैमा विवादास्पद छ । विगतका सामाजिक, राजनीतिक उत्तरचढावलाई युवाको दृष्टिकोणबाट हेर्ने हो भने सन्देहास्पद प्रश्न उठ्छन् । आखिर युवा केका लागि ? ‘बलि’ का लागि वा ‘बल’ का लागि ? धेरै नेपाली युवालाई बलि चढाएर यो देशमा आफ्नो परिपाटी बनाउने शैली थियो, दुर्भाग्यवश अहिलेसम्म यो प्रवृत्ति नेपाली समाज र राजनीतिमा कायमै छ । विभिन्न जनान्दोलनमा मात्र नभई आफ्नो घरभित्र पनि ‘फलानो’ को सपना देखाई युवायुवतीको भित्री आवाज र आकाङ्क्षालाई अँठ्याउने अर्धसामन्ती अभिभावकको कर्तुत पनि ‘बलि’ सरह हो । युवा ‘बल’ को कुरा गर्ने नै हो भने भारतीय नवयुवा करमचन्द गान्धी मात्र नभई हाम्रै नेपाली इतिहासले बोकेको नवयुवा सङ्गठित कमरेडको उदाहरण अझै जीवित छ । नेपालका डाँडाकाँडा, तराई–मधेस बाट एकजुट भई गणतन्त्र ल्याएर एक विन्दुमा सफल भएकै हुन् । तर आज आम जनताप्रति जवाफदेही नहुने गणतन्त्र “कागलाई बेल पाक्यो हर्ष न विस्मात्” जस्तै भएको छ । त्यस बेलाका कतिपय नवयुवा नेता सत्तासिन भए पनि आज नेपालले वास्तविक युवा नेता गुमाएको छ । तथ्याङ्कअनुसार अहिलेसम्म नेपालबाट ५० लाखभन्दा बढी युवाले वैदेशिक रोजगारका लागि देश छाडेका छन् । तीमध्ये ८० प्रतिशत युवा खाडी मुलुक र मलेसिया गएका छन् । संयुक्त राष्ट्र जनसङ्ख्या कोषका अनुसार नेपालमा धेरै युवा झुग्गीबस्ती र ग्रामीण क्षेत्रमा हुर्किएका छन् । नेपाली जनताको मध्यआयु २४ वर्ष रहेको छ । यसको मतलब यदि जनसङ्ख्यालाई आयुको हिसाबले आरोही क्रममा विभाजन गर्ने हो भने ...