रातमा जून रुन्छ आँसु बनेर शीत निस्कन्छ

रातमा जून रुन्छ आँसु बनेर शीत निस्कन्छ , सारंगीमा धुन अनि वेदनाको गीत निस्कन्छ । कैयौं पटक हुन्छ वादविवाद अनि संवाद , त्यसैको परिणाम हो अन्तिममा प्रीत निस्कन्छ ।...