काठमाडौँ । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको जानकारी दिएका छन् । पहिलो बैठकमा केही अध्यादेश पेस भएका छन् । अब बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची रहेको छ । नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी […]