नेपाल एसबिआई बैंकको एटिएम र पिओएस मेसिनहरुमा रुपे कार्डको प्रयोग हुने

नेपाल एसबिआई बैंकले आफ्नो एटिएम र पिओएस मेसिनहरूमा रुपे कार्ड प्रयोग हुने जानकारी गराएको छ। नेपालमा रुपे कार्डको सुरुवात संयुक्त रूपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा गरिएको हो । रुपे भारतको पहिलो विश्वव्यापी कार्ड भुक्तानी प्रणाली हो र नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डियाको प्रोडक्ट हो । नेपालमा रुपे को सुरुवातले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने अध्याय थप्ने कम्पनीले जनाएको छ । नेपालमा रुपे ब्रान्डेडका कार्डहरू स्वीकार हुने एक

सम्बन्धित सामग्री

बट्टारमा एसबिआई बैंकको शाखा

नेपाल एसबिआई बैंक लिमिटेडले नुवाकोटको बट्टारमा आफ्नो ६८औँ शाखा तथा १०० औँ एटिएम संचालनमा ल्याएको छ।