भारतीय मन्त्रीले न्यूयोर्क टाइम्सलाई किन भने 'सुपारी मिडिया'?, नेपाली राजदूतसमेत जोडिएको पेगासस चर्चामा

इजरायली कम्पनीले निर्माण गरेको जासुसी सफ्टवेयर 'पेगासस' को चर्चा भारतमा फेरि चुलिएको छ। शुक्रवार द न्यूयोर्क टाइम्सले भारतले सन् २०१७ मा इजरायलसँगको हतियार खरिद गर्ने सम्झौता अनुसार नरेन्द्र मोदी सरकारले पेगासस खरिद गरेको उल्लेख गरेको थियो। त्यसपछि भारतमा मोदी सरकारमाथि फेरि प्रश्न उठ्न थालेको हो। इजरायली कम्पनी एनएसओ ग्रुपले विभिन्न राष्ट्रहका…