फिफाविरुद्ध एफए अदालतमा

लन्डन । इंग्ल्यान्डको फुटबल एसोसियसन (एफए)ले विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)विरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । प्रिमियर लिग क्लब चेल्सीमाथि ट्रान्सफरमा लगाइएको प्रतिबन्धको विषयमा एफएले फिफाविरुद्ध मुद्दा तयार गरेको हो । मुद्दाको सुनुवाइ अर्को महिना हुने बताइएको छ । कम उमेरका खेलाडी अनुबन्धन गर्दा फिफाको नियम उल्लंघन गरेको भन्दै चेल्सीलाई फिफाले दुई सिजन खेलाडी …