पूर्व सहमतिलाई कार्यान्वयन गर्न गठबन्धन टिकाइराख्नुपर्छ

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताउनुभएको छ । रफत सञ्चार क्लवले सोमबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले गत पुस १० गते भएको सहमतिलाई कार्यान्वयन गर्न सत्तारुढ दलहरू दृढतापूर्वक उभिनुपर्ने बताउनुभएको हो । राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा […]

सम्बन्धित सामग्री

गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरेमात्रै देश अस्थिरताबाट जोगिने बताएका छन्। मंगलबार काठमाडौंको शोभा भगवतीमा गणेशमान सिंहको २६औँ स्मृति दिवसको अवसरमा उनको शालिकमा माल्यापर्ण गर्दै प्रकाशमानले...

रोल्पामा पनि गठबन्धन हुनु ठुलो कुरा हो : सिटौला

नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले आगामि दिनमा पनि गठबन्धन कायम राख्नुपर्नेमा जोड दिएका छन् । उनले संविधानले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा जानुपर्ने बताए । संघीयताको सहि ढंगले कार्यान्वयन गर्ने, जनताको आकांक्षा पूरा गर्ने अठोटका साथ यो गठबन्धन बनेको उनले बताए ।सिटौलाले गठबन्धनका नेताहरू भागबण्डा र सत्ताको लुछाचुँडीमा लाग्दैन भन्ने विश्वास रहेको बताए । विराटनगरमा आज आयोजित गठबन्धन दलको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।पार्टी र गठबन्धनका नेताबीचको तिक्तता हटाएर जानु

पाँच दलीय गठबन्धन लामो समयसम्म रहन्छ: शाही

‘संघीयता र गणतन्त्रको विरुद्धमा लाग्नेलाई परास्त गर्नका लागि गठबन्धन बनेको हो,’ शुक्रबार पाँच दलीय गठबन्धनले गुर्भाकोटमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य शाहीले भने, ‘संघीयताको कार्यान्वयन र गणतन्...

गठबन्धन इमानदार देखिएन: नेपाल

नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन समीक्षा गर्दै गठबन्धन इमानदार नभएको निष्कर्ष निकालेको छ। गठबन्धन गर्न नचहाने र गठबन्धन भएपनि कतिपय स्थानमा कार्यान्वयन नभएका कारण इमानदार नभएको निष्कर्ष निकालिएको हो।...

जुम्लामा गठबन्धन कार्यान्वयन हुँदैन : सांसद महत

जुम्ला, १५ वैशाख । स्थानीय तहको निर्वाचनमा जुम्लामा गठबन्धन नहुने भएको छ । गठबन्धन के हुने विषयमा अन्योल रहेको समयमा सत्तारुढ दलका नेताले जुम्लामा अब गठबन्धन नहुने बताएका हुन् । नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य सांसद गजेन्द्रबहादुर महतले जुम्लामा गठबन्धन नहुने बताएका हुन् । उनले अब जुम्लामा गठबन्धन हुन्छ भनेर भ्रममा नपर्न […]

जुम्लामा गठबन्धन कार्यान्वयन हुँदैन : सांसद महत

जुम्ला : स्थानीय तहको निर्वाचनमा जुम्लामा गठबन्धन नहुने भएको छ। जिल्लामा गठबन्धन के हुने भन्ने बिषयमा अन्याेल भईरहेको समयमा सत्तारुढ राजनीतिक दलहरुले जुम्लामा अव गठबन्धन नहुने बताएका हुन्।नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले जुम्लामा गठबन्धन नहुने बताए। उनले अव जुम्लामा गठबन्धन हुन्छ भनेर भ्रममा नपर्न अनुरोध गरे।सांसद महतले भने, 'गठबन्धनले पहिलो पटक निर्देशन पठाएको थियो। वैशाख ११ गते जिल्ला स्थित शीर्ष नेताहरुको बैठक निष्कर्ष&nbs

तनहुँमा गठबन्धन गर्ने चार दलकाे निर्णय

तनहुँ । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने तनहुँका चार दलले निर्णय गरेका छन्। केन्द्रमा रहेको गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको हो। नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका नेताहरूको आज बसेको बैठकले आवश्यकता परेको खण्डमा वडा स्तरसम्मै गठबन्धन गरेर जाने निर्णय गरेका छन्। निर्वाचनमा गठबन्धनका […]