सवारी चालक अनुमति पत्र बनाइदिन्छु भन्दै रकम ठगेको आरोपमा एक जना पक्राउ

५ पुस, काठमाडौं । सवारी चालक अनुमति पत्र बनाइदिन्छु भन्‍दै ठगी गरेको आरोपमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको फलेबास नगरपालिका-२ थापाठाना बस्‍ने ५० वर्षीय राज कुमार थापा रहेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले  पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर […]

सम्बन्धित सामग्री

नक्कली लाइसेन्स प्रकरणमा थप एक जना पक्राउ

१७ वैशाख, काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अहिलेसम्म तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । सोमबार मात्रै यातायात कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डेलाई सीआईबीले …

नक्कली सवारी चालक अनुमतिपत्र बनाउने एक जना पक्राउ

काठमाडौँ– उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली सवारी चालक अनुमति पत्र बनाउने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका –२५ बस्ने २४ वर्षीय पारस साह तुराह रहेका छन् । काठमाडौं उपत्यकामा केही व्यक्तिले लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बनाई प्रयोग गर्दै आइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई […]

कास्कीमा अर्काको नाममा ट्रायल दिने दुई जना पक्राउ

पोखरा– कास्की ट्रायल परीक्षामा दिने दुई जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कस्कीले सवारी साधन अनुमति पत्रको परीक्षा दिने र दिन लगाउनेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर घर भइ पोखरा ८ सभागृहचोक बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा रहेकी छन् । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र […]

कास्कीमा अर्काको नाममा ट्रायल दिने २ जना पक्राउ

कास्की ट्रायल परीक्षामा दिने दुई जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सवारी साधन अनुमति पत्रको परीक्षा दिने र दिन लगाउनेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर घर भइ पोखरा ८ सभागृह चोक बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा रहेकी छन् ।यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कास्कीबाट भदौ २२ गते संचालन गरिएको वर्ग के स्कुटरको ट्रायल दिने क्रममा विक पक्राउ परेकी हुन् । उनी तनहुँको भानु नगरपालिका २ निवासी मञ्जु पाण्डेको ट्रायल परीक्षामा नक

नक्कली कागजात बनाएर अरूको 'ट्रायल' दिने ५ जना पक्राउ

काठमाण्डाै – नक्कली कागजात बनाएर अरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल दिने पाँच जना भक्तपुरबाट पक्राउ परेका छन् ।  मध्यपुर थिमिको राधेराधे इजी वे ट्रायल सेन्टरमा नक्कली नागरिकता र नक्कली प्रवेशपत्र बनाएर अरू व्यक्तिको ट्रायल दिने पाँच जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।  पक्राउ पर्नेमा सिन्धुलीको दुधौलीका मनिष श्रेष्ठ, टुल्कुसिँह तामाङ र मनिष लामिछाने, कालीकोटका इन्द्रबहादुर शाही  र गोरखाका राजकुमार श्रीमल रहेका छन् । उनीहरूलाई लिखितसम्बन्धी कसुरमा मुद्दा दर्त...

अर्काको नाममा लाेकसेवा आयाेगकाे परीक्षा दिने एक जना पक्राउ

मकवानपुर - अर्काकाे नाममा लाेकसेवा आयाेगकाे परीक्षा दिइरहेकाे अवस्थामा प्रहरीले एक जनालाई पकाउ गरेकाे छ । प्रहरीले पोखरा महानगरपालिका-२ बस्ने ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटीलाई हिजाे बिहान हेटौँडा उपमहानगरपालिका-१ बाट प्रशासन लेखा सहायक चौथो तहको परीक्षा दिइरहेकाे अवस्थामा पक्राउ गरेकाे हाे ।  प्रहरीले उनकाे झोलाबाट नगद  ५८ हजार ५ सय रूपैयाँ र विभिन्न व्यक्तिहरूको ४ वटा नागरिकता समेत फेला पारेकाे छ ।  यस्तै बुबाकाे नाममा सवारी चालक अनुमति पत्र लाइसेन्सकाे...

सवारी लाइसेन्स बनाइदिन्छु भन्दै पैसा उठाउने पक्राउ

पर्वत : सवारी चालक अनुमति पत्र निकालिदिने भनी विभिन्न व्यक्तिहरूसँग पैसा उठाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका—१ स्थायी घर भई कास्कीको पोखरा महानगरपालिका— १४ चाउथेमा मेट्रो ड्राइभिङ स्कुल एन्ड प्रिटेस्ट सेन्टर प्राइभेट लिमिटेड सञ्चालन गर्दै आएका ४९ वर्षीय खगेन्द्र प्रसाद काफ्ले छन्।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार आरोपितले विभिन्न व्यक्तिहरूलाई आफ्नो&n

नक्कली कागजात बनाई लाइसेन्सको ट्रायल दिने २ जना पक्राउ

काठमाडौँ। नक्कली कागजातका आधारमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिइरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा दिइरहेका कालिकोट खाडाचक्र नगरपालिका घर भइ हाल ...

नक्कली लाइसेन्स बनाइदिएर रकम असुली गर्ने पक्राउ

८ साउन, जनकपुरधाम । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिएर सर्वसाधारणसँग रकम असुली गर्ने दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट लाइसेन्स बनाएर ल्याइदिएको भन्दै गाउँका युवकहरुसँग रकम ठगी गर्ने दुई जनालाई जिल्लाको …