बेनी नगरपालिकामा उर्वर भूमि मासिँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगर फाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्ने क्रम बढेसंगै खेती योग्य जमिन नासिँदै गएको छ । जिल्लाको अन्न भण्डार र आग्र्यानिक खेतीको गाउँका रुपमा परिचित बगरफाँटमा पछिल्लो केही समय यता पक्की घर निर्माण हुने क्रम बढेसँगै उर्वर फाँट कंक्रिणको शहरमा परिणत हुने जोखिम बढ्दै गएपछि यहाँका किसानहरु चिन्तित […]

सम्बन्धित सामग्री

बगरफाँटको उर्वर भूमि मासेर वस्ती विस्तार

म्याग्दी : अर्गानिक गाउँको रुपमा परिचित उर्वर भूमि बगरफाँटमा पक्की घर ठडिने क्रम बढेसँगै खेतीयोग्य जमिन नासिँदै गएको छ। बेनी नगरपालिकी–२ बगरफाँट सदरमुकाम बेनी बजारसँगै जोडिएको र सबै किसिमका सुविधा भएकाले यहाँ पछिल्लो समय पक्की घर निर्माण गर्ने क्रम बढ्दै गएको छ।बगरफाँटमा अहिलेसम्म सातवटा पक्की घर निर्माण भएका छन्। उपल्लो फाँट र तल्लोफाँट (पलासेँ क्षेत्र) गरी दुई भागमा बाँढिएको बगरफाँट म्याग्दीकै अन्न भण्डारको रुपमा चिनिन्छ।यहाँका केही किसानहरुले खेतीपातीमा प्रविधिको प्रयोगको सुरु गरे पनि प