भरतपुर सबस्टेसन मर्मत गर्न अझै कम्तीमा आठ घण्टा लाग्ने

चितवनको भरतपुर सबस्टेसनमा रहेका पावर ट्रान्सफर्मरको मर्मत धमाधम भइरहेको छ।