कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित

काठमाडौं, ९ बैशाख । उम्मेदवारको टुंगो लगाउन बसेको नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको बैठक अचानक स्थगित भएको हो । अब बैठक कहिले, कहाँ बस्ने केही बताइएको छैन् ।

सम्बन्धित सामग्री

महानगरका उम्मेदवारबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

१० वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । शुक्रबारका लागि तय गरिएको बैठक एक दिनपछि आज बस्न लागेको हो । बैठक आज बिहान ११ बजे बस्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । शुक्रबार पदाधिकारीको बैठक लम्बिएपछि कार्यसम्पादनक समितिको बैठक स्थगित भएको थियो । आजको बैठकमा महानगर […]

किन स्थगित भयो कांग्रेस कार्यसम्पादन समिति बैठक?

काठमाडौं : नेपाली कांग्रेसले बिहीबार बिहान बोलाएको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित गरेको छ। कार्यसम्पादन समितिमा छलफल गर्नुपर्ने विषयको तयारी नगरी बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको थियो। बैठकमा छलफल गर्नुपर्ने विषयमा आन्ततिक तयारी नभएकाले बैठक स्थगित गरिएको पार्टी प्र...