'हिरो साइकल' पहिलो पटक युरोप बजारमा निर्यात

भारतीय साइकल प्रमुख हिरो साइकल्सले युरोपमा पहिलो पटक 'मेड-इन- इन्डिया'को विद्युतीय साइकल निर्यात गरेको छ।