अर्थतन्त्र गम्भीर अवस्थामा छ, बोल्ड डिसिजन नलिए झन् अप्ठ्यारो परिस्थिति आउन सक्छ : प्रधानमन्त्री (भिडिओ)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारको लागि बोल्न डिसिजन लिन आवश्यक भएको बताएका छन् ।