के नेकपा समाजवादीका सांसदलाई पार्टीको ह्वीप लाग्छ?

तर राजनीतिक दल सम्बन्धी ऐनले विश्वासको मत वा अविश्वासको प्रस्तावमा दलीय ह्वीप जारी भए मान्नुपर्ने व्यवस्था स्पष्ट गरेको छ।...

सम्बन्धित सामग्री

२२ सांसदलाई ओलीको प्रश्न : अपराधपूर्ण कार्य के कति कारणले गरेको हो?

नेकपा एमालेले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासकव मत दिने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएको छ। आज पठाइएको पत्रमा मिति भने ५ गतेको राखिएको छ। उनीहरुलाई पार्टीको विरुद्ध भेला आयोजना गर्ने, गुटगत...

लुम्बिनीका चार सांसदलाई जसपाले सोध्यो पुनः स्पष्टीकरण

बुटवल । लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका ४ जना सांसदलाई जसपाले पुनः स्पष्टिकरण सोधेको छ । पार्टीको ह्वीप उल्लंघन गर्दै प्रदेश सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेको भन्दै पार्टीको उपेन्द्र यादव पक्षले सांसदहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीलाई स्पष्टीकरण सोधेको हो । केन्द्रीय कार्यालय सचिव प्रकाश अधिकारीले चारैजना […]

सुदूरपश्चिममा फ्लोर क्रस गर्ने एमाले सांसदलाई के हुन्छ ?

सुदूरपश्चिम प्रदेशमा एमालेका दुवै समूहका सांसदहरू एकले अर्कोलाई फ्लोर क्रसको आरोप लगाउन थालेका छन्। पार्टीको संस्थापन पक्षमा केपी ओली रहेकाले फ्लोर क्रस गर्ने नेपाल समूहका सांसदलाई कारबाही हुने आँकलन गरिन थालिएको छ। अध्यक्ष ओलीले दलका नेता शाहलाई स्पष्टीकरण सोधिसकेका छन्।नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा पनि दल परिवर्तन गरेमा वा दलको सदस्यता नरहेमा सांसद पद नरहने व्यवस्था छ। नेपालको संविधानको धारा १८० (ङ) मा ‘जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो, त्यस्तो दलले संघीय कानुनब

के आरोप लाग्यो त देउवालाई समर्थन गर्ने एमाले नेता र सांसदलाई?

काठमाडौं। नेकपा एमालेले ११ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। आज बसेको एमालेको स्थायी कमिटी बैठकले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन,आफ्नो सरकार गिराउन, पार्टीको प्रतिस्पर्धीको रुपमा रहेको विपक्षी दलको नेतालाई सरकारमा पुर्‍याउन गरेको गतिविधिका कारण स्पष्टीकरण सोधिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।उनले भने,"पार्टी अध्यक्ष एवं संसदीय दलको नेता र प्रधानमन्त्रीलाई हटाउन विपक्षी दलसँग मिलेर सरकार बनाउन गतिविधि गरेकाले स्पष्टीकरण सोधिएको हो।"

लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय भएको छैन : अध्यक्ष ठाकुर

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीको केन्द्रीय समितिबाट नभएको बताएका छन्।ठाकुरले बिहीबार प्रदेश सभामुखलाई पत्र पठाउँदै मन्त्री बनेका चार सांसदलाई कारबाही गर्ने निर्णय केन्द्रीय समितिबाट नभएको जनाएका हुन्। पूर्व राजपा नेपाल र पूर्व समाजवादी पार्टीका प्रदेश समितिको समायोजन हुन नसकेको र संसदीय दललाई नै प्रदेश सभा सम्बन्धी सम्पूर्ण कार्य गर्न निर्देशन दिएको ठाकुरले पत्रमा उल्लेख गरेका छन्। ६ सदस्यीय प्रदेश सभा सं

'फ्लोर क्रस' गर्ने कर्णालीका सांसदलाई कारबाही गर्न सिफारिस

सुर्खेत – नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलले 'फ्लोर क्रस' गर्ने चार सांसदलाई कारबाही गर्न पार्टीलाई सिफारिस गरेको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासकाे मत पाएलगत्तै बसेको प्रदेशको एमाले संसदीय दल बैठकले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने सांसदहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको एमालेको कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावजङ्ग शाहले जानकारी दिनुभयो ।यस्तै बैठकले प्रदेश सांसद देवी ओलीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सांसद ओलीले मुख्यमन्त्री शाहीको पक्...

‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसदलाई कारबाही

काठमाडौं : ‘फ्लोर क्रस’ गर्ने कर्णाली प्रदेशमा एमालेका चार सांसदलाई कारबाही गरिएको छ। मुख्यमन्त्री हटाउने विषयमा पार्टीको ह्वीप उलंघन गर्ने चार सांसदलाई पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको हो।शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमाले संसदीय दलको आकस्मिक बैठकले  पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउने निर्णय गरेको हो।एमाले प्रमुख सचेतक गुलावजंग शाहले दलको बैठकले चार सांसदको पार्टी साधारण सदस्य नरह