हात्ती मेरो साथी टिकटक प्रतियोगिताको विजेता घोषणा

हात्ती ८ स्ट्रंग बियरले ‘हात्ती मेरो साथी’ टिकटक प्रतियोगिताका विजेता घोषणा गरेको छ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको परिसरमा एक कार्यक्रम आयोजना गरेर विजेता घोषणा गरिएको हो ।उक्त च्यालेन्जमा भाग लिन सहभागीले टिकटकमा उपलब्ध ‘हात्ती मेरो साथी’ को गीतमा नाचेर १५ असोजदेखि १५ मंसिरसम्म टिकटक भिडिओ अपलोड गरेका थिए ।सर्वाधिक लाइक प्राप्त गरेकी जानकीकुमारी बरालले […]

सम्बन्धित सामग्री

हात्ती मेरो साथी टिकटक च्यालेन्जका विजेता घोषित

काठमाडौं (नेस) । हात्ती ८ स्ट्रङ्ग बियरले जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले एक कार्यक्रम बीच ‘हात्ती मेरो साथी’ टिकटक च्यालेन्ज सम्पन्न गरी विजेता घोषणा गरिएको छ । उक्त च्यालेन्जमा भाग लिन सहभागीहरूले टिकटकमा उपलब्ध ‘हात्ती मेरो साथी’ को गीतमा नाचेर असोज १५ देखि मङ्सिर १४ भित्र टिकटक भिडियो अपलोड गरेका थिए । सर्वाधिक लाईक प्राप्त गरी […]

हात्ती ८ स्ट्रङ बियरको 'हात्ती मेरो साथी' टिकटक च्यालेन्जका विजेता घोषणा

काठमाडौं । हात्ती ८ स्ट्रङ बियरको हात्ती मेरो साथी टिकटक च्यालेन्जको विजेता घोषणा गरिएको छ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले हात्ती मेरो साथी टिकटक च्यालेन्ज सम्पन्न गरी विजेताहरू घोषणा गरेको हो । उक्त च्यालेन्जमा भाग लिन सहभागीहरूले टिकटकमा उपलब्ध ‘हात्ती मेरो साथीको गीतमा नाचेर असोज १५ देखि मङ्सिर १४ भित्र टिकटक भिडियो अपलोड...