वाग्मती प्रदेशसभा बैठक आज

मकवानपुर- वाग्मती प्रदेशसभाको बैठक आज बस्दैछ । मंगलबार दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाउने र प्रदेश सभा नियमावली प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । प्रदेशसभा सचिवालयको सचिव कृष्णहरि खड्काका अनुसार  सरकारले केही ऐन संशोधन गर्ने विधेयक दर्ता गराएको भए पनि आज पेस हुने छैन । गत असार २८ गते […]

सम्बन्धित सामग्री

वाग्मती प्रदेशसभा बैठक आज, असन्तुष्ट एमालेले सरकारसँग जवाफ माग्ने

हेटौंडा : वाग्मती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दै छ। यसअघि प्रतिपक्षी एमालेले पटकपटक बैठक अवरोध गर्दै आएको थियो।  सरकारले ल्याएको योजना कटौतीप्रति एमालेले असन्तुष्टि जनाउँदै आएको छ। सुरुङ मार्ग र विद्युतीय बस खरिद प्रक्रिया स्थगन गर्ने सरकारी निर्णयमा पनि उसको असहमति छ। रकमान्तरका विषयमा समेत सरकारले चित्तबुझ्दो जवाफ मागिरहेको छ। यसअघिको सर्वदलीय…

वाग्मती प्रदेशसभा बैठक स्थगित

वाग्मती । वाग्मती प्रदेशसभाको बैठक स्थगन भएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको  बैठक अवरुद्ध हुँदै आएको छ । प्रदेशसभा सचिवालयले दुई दिनअघि सूचना जारी गरेर बैठक आज बस्ने जनाएको थियो ।  सचिवालयका अनुसार आज स्थगन बैठक आइतबार साढे ११ बजे बस्ने छ । आव २०७८/८९...

वाग्मती प्रदेशसभा बैठक आज पनि स्थगित

हेटौंडा : आज बस्ने भनिएको वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ। बैठक भोलि आइतबार बिहान साढे ११ बजे बस्ने गरि स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक अवरुद्ध हुँदै आएको छ। यसअघि असार १९ र २१ गते…

वाग्मती प्रदेशसभा बैठक स्थगित

वाग्मती प्रदेशसभाको बैठक स्थगन भएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको  बैठक अवरुद्ध हुँदै आएको छ । प्रदेशसभा सचिवालयले दुई दिनअघि सूचना जारी गरेर बैठक आज बस्ने जनाएको थियो । सचिवालयका अनुसार आज स्थगन बैठक आइतबार साढे ११ बजे बस्ने छ । आव २०७८/८९ का लागि प्रदेश सरकारले प्रस्तुत गरे...