गठबन्धनका उम्मेदवारद्वारा प्राध्यापकमाथि निर्घात कुटपिट

बैतडी– बैतडीको डिलासैनी गाउँपालिकामा अध्यक्षका उम्मेदवार लोकेन्द्र राना सितलको टोलीले स्थानीय क्याम्पसका प्राध्यापकमाथि निर्घात कुटपिट गरेको छ ।  पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि उम्मेदवार रानासहित प्रचारमा हिँडेका कार्यकर्ता विरेन्द्र रानालगायतका व्यक्तिले कुटपिट गरेका हुन् । डिलासैनी-५ बिनाबस्ती घर भएका शिक्षक जोशीको कुटपिटबाट खुट्टा भाँचिएको छ । कुटपिटबाट जोशीको खुट्टामा गम्भीर चोट लागेको उनका भाई […]

सम्बन्धित सामग्री