नेकपा एमाले (समाजवादी) पार्टीमा ९५ सदस्यीय केन्द्रीय कमिटी - चुनाव चिह्नबारे अन्योल

काठमाण्डाै – माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) मा ९५ सदस्यीय केन्द्रीय कमिटी रहने भएको छ । आयोगमा दल दर्ताका लागि आज बुधवार दिएको निवेदनमा अध्यक्षमा नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल रहनुभएको छ ।त्यस्तै सङ्घीय संसद् प्रतिनिधि सभा र राष्ट्रिय सभाका ३१ सदस्य रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेलगत्तै नेपाल पक्षले नयाँ दल दर्ताका लागि निवेदन दिएको हो ।पार्टीले चुनाव चिह्न किताब प्रस्ताव गरेको छ तर खुला किता...

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ – नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आज दोस्रो तथा अन्तिम दिनको बैठक सुरु भएको हो। बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेश हुनेछन्। ती निर्णयलाई केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। आजको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि आजै निष्कर्ष सुनाइने छ। एमाले केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको थियो।

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज पनि जारी छ। आजको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ।...

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, ११ एजेन्डामा छलफल हुने

१० भदौ, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो । आजको बैठकका लागि एमालेले ११ वटा कार्यसूची तय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक […]

नेकपा(एमाले) केन्द्रीय कमिटी बैठकको निर्णय

नेकपा(एमाले)ले स्थायी कमिटी र पोलिटब्युरो गठन गरेको छ ।आइतबार सम्पन्न नेकपा(एमाले)को केन्द्रीय कमिटीको पूर्ण बैठकले १९ जना पदाधिकारीसहित २६ जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा चयन गर्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको पार्टीका महासचिव शंकर पोखरेलले बताए । त्यसैगरी बैठकले ५४ जनाको पोलिटब्युरो पनि गठन गरेको छ । बैठकले १० प्रतिशतलाई केन्द्रीय सदस्यलाई मनोनीत गर्नुपर्ने […]

एमाले केन्द्रीय कमिटी बैठक कात्तिक १२ गते बस्ने निर्णय

नेकपा एमाले स्थायी कमिटी बैठकले कात्तिक १२ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा शुक्रवार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बोलाउने निर्णय गरेको हो । केन्द्रीय कमिटी बैठकमा दशौं राष्ट्रिय महाधिवेशनबारे छलफल हुने एजेण्डा रहेको नेकपा एमालेले जनाएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकबाट तीन प्रतिवेदन पारित

नेकपा(एमाले)को केन्द्रीय कमिटी बैठक तीन वटा प्रतिवेदन पारित भएको छ । शुक्रवारदेखि सुरु भएको नेकपा(एमाले)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन सम्बन्धी प्रस्ताव पारित गरेको हो ।  बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले असोज १५ गते हुने विधान महाधिवेशनमा पाँच हजारको संख्यामा नेता, कार्यकर्ता सहभागी ह

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित् तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा सुरु बैठकले यसअघि बसेको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने बताईएको छ । माधव नेपालले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) दल गठन गरेपछि एमालेको यो पहिलो केन्द्रीय कमिटी बैठक पनि हो । […]

एमालेको केन्द्रीय कमिटी बैठक सर्‍यो

२४ साउन, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सरेको छ । आज आइतबारका लागि बोलाइएको बैठक एक दिन पछि सारिएको हो । बैठक सोमबार दिउँसो तीन बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । केन्द्रीय कमिटी बैठक अगाडि ११ बजे स्थायी कमिटी बैठक बस्नेछ । भदौमा विधान अधिवेशन गर्ने गरी स्थायी कमिटीले […]

नेपालले बोलाए आफ्नो खेमाको केन्द्रीय कमिटी बैठक

काठमाडौँ – नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले साउन २१ गते बिहीबार ११ बजेका लागि आफ्नो खेमाको केन्द्रीय कमिटी बैठक बोलाएका छन्। नेकपा एमाले केन्द्रीय कार्यालयले भने प्रेस वक्तव्य जारी गर्दै साउन २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको जनाएको छ। ‘पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने […]