भारतमा कोरोना संक्रमित बढ्दै

भारतमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ९३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो तथ्यांक पछिल्लो दिनहरुभन्दा धेरै हो। शनिबार भारतमा २ हजार ५ सय २७ जना नयाँ संक्रमित थपिएका थिए भने ३३ जना जनाको मृत्यु भएको थियो। पछिल्लो २४ घण्टामा ४४ जनाको कोरोना भाइरस संक्रमणपछि निधन भएको छ। अहिले भारतमा कोरोना भाइरस […]

सम्बन्धित सामग्री

कोरोना संक्रमित बढ्न थाले, पछिल्लो २४ घण्टामा ४९ जनामा संक्रमण पुष्टि

नेपालमा फेरि कोरोना संक्रमित बढ्न थालेका छन् । भारतमा कोरोना संक्रमित बढ्दै गएको बेला त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ । पछिल्लो २४ घण्टामा २४९४ जनामा कोरोना परीक्षण हुँदा ४९ जनामा संक्रमण पुष्टि भएको छ।  अघिल्लो दिन जम्मा ३१ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारको परीक्षणअनुसार संक्रमणदर १.९६ प्रतिशत रहेको छ । अघिल्लो दिन त्यस्तो संक्रमणदर १.२७ प्रतिशत रहेको थियो ।  अघिल्लो सातासम्म कोरोना संक्रमणदर ०.५ प्रतिशतमा सीमित थियो ।&n

भारतमा कोरोना संक्रमित घट्दै

काठमाडौँ- भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा छ हजार ९१५ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा अरु १८० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ९२ हजार  ४७२ […]

भारतमा कोरोना संक्रमण तीव्ररुपमा फैलिँदै

भारतमा कोरोना संक्रमण दिनप्रतिदिन तीव्ररुपमा फैलिरहेको छ। कोरोनासँगै ओमिक्रोन भेरियन्टको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा देशमा ३३ हजार ७५० नयाँ कोरोना संक्रमित थपिएका छन्।

भारतमा कोरोना संक्रमण स्थिर

काठमाडौँ – भारतमा कोरोना संक्रमणदर करिब स्थिर रहेको छ । पछिल्लो साता भारतमा कोरोना संक्रमित थपिने र संक्रमण मुक्त हुनेको दैनिक संख्या करिब दश हजारको हाराहारीमा छ । पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ हजार २७४ जना निको भएका छन् । अहिले त्यहाँ कोरोनाका सकृय संक्रमितको […]

४४ दिनपछि भारतमा सबैभन्दा कम कोरोना संक्रमित देखिए

एजेन्सी। भारतमा ४४ दिनपछि पछिल्लो चौबीस घण्टामा सबैभन्दा कम कोरोना भाइरसका संक्रमित देखिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो चौबीस घण्टामा भारतमा कोरोना भाइरसका १ लाख ८६ हजार नयाँ संक्रमित थपिएका छन्। भारतमा सक्रिय संक्रमितको संख्या घटेर २.४३ लाख पुगेको छ। पछिल्ला दिन भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या दुवै घट्दै गएको छ।

४४ दिनपछि भारतमा सबैभन्दा कम कोरोना संक्रमित देखिए

एजेन्सी। भारतमा ४४ दिनपछि पछिल्लो चौबीस घण्टामा सबैभन्दा कम कोरोना भाइरसका संक्रमित देखिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो चौबीस घण्टामा भारतमा कोरोना भाइरसका १ लाख ८६ हजार नयाँ संक्रमित थपिएका छन्। भारतमा सक्रिय संक्रमितको संख्या घटेर २.४३ लाख पुगेको छ। पछिल्ला दिन भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या दुवै घट्दै गएको छ।

दुई करोडभन्दा बढी कोरोना संक्रमित हुने भारत विश्वकै दोस्रो

काठमाडौं। भारतमा कोरोना संक्रमतिको संख्या दुई करोड नाघेको छ। दुई करोडभन्दा बढी कोरोना संक्रमित हुने भारत विश्वको दोस्रो देश हो। भारतबाहेक अमेरिकामा मात्र कोरोना संक्रमितको संख्या दुई करोडभन्दा बढी रहेको छ। वल्डोमिटर्सका अनुसार भारतमा हाल संक्रमतिको संख्या २ करोड २ लाख ७५ हजार ५४३ रहेको छ। अमेरिकामा कूल संक्रमित ३ करोड ३२ लाख ३० हजार ५६१ रहेको छ।

भारतमा कोरोना संक्रमित संख्याले नयाँ विश्व रेकर्ड बनायो

भारतमा कोरोना संक्रमित संख्याले नयाँ विश्व रेकर्ड बनाएको छ  ।  सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना सङ्क्रमित भएका छन् ।   यो सङ्ख्या कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । एकै दिन यति धेरै संक्रमित संख्या विश्वमै पहिलो भएको समाचारमा जनाइएको छ ।  केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पछिल्लो एक दिनमा दुई हजार ६२४ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका छन् । योस

भारतमा कोरोना संक्रमितको संख्या एक करोड ५० लाख नाघ्यो

नयाँदिल्ली। भारतमा कोरोना भाइरसबाट कुल संक्रमितको संख्या एक करोड ५० लाख नाघेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार कोरोना सुरु भएयता भारतमा हालसम्म १ करोड ५० लाख ६१ हजार ९१९ जना कोरोना संक्रमित भएका छन्।भारतमा कोरोना भाइरसबाट एकै दिनमा दुई लाख ७३ हजार ८१० संक्रमित भएका छन्।रासस

भारतमा कोरोना संक्रमित बढ्दै, एकै दिन ८१ हजारमा संक्रमण

यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ६ लाख १४ हजार ६ सय ९६ पुगेको छ। गत २४ घण्टामै ४ सय ६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।