बजेटको प्रतिस्थापन विधेयक : दीर्घ रोगीलाई भत्ता, हतारका योजना कट्टा

२४ साउन, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक शुक्रबार प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेको छ । प्रतिस्थापन विधेयक आउने पक्का भएपछि महालेखा नियन्त्रकको कार्यालयले तलबभत्ता बाहेकका बजेट कार्यान्वयन गर्न रोक लगाएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अधिवेशनको पहिलो दिन २३ भदौमा बसेको तीन वटै बैठकमा नाराबाजी गरेको […]

सम्बन्धित सामग्री

कोशीको बजेट प्रतिस्थापन विधेयकमा सांसदका २५ लाखमाथिका योजना राखिने

५ मंसिर, विराटनगर । कोशी सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिस्थापन विधेयक ९ मंसिरमा प्रदेशसभामा पेश गर्ने तयारी गरेको छ । गत असार र भदौमा गरी दुई पटक अध्यादेशबाट जारी गरिएको बजेटको प्रतिस्थापन विधेयक ल्याउँदा मुख्यमन्त्री केदार कार्कीले प्रदेश सांसदका २५ लाख रुपैयाँ भन्दा माथिका योजना छनोट गर्ने तयारी गरेका छन् । असारमा […]

प्रतिस्थापन विधेयकअघि बढाउने सरकारको तयारी, संसदमा आज पनि घम्साघम्सी हुने

काठमाडौँ – सरकारले बजेटको प्रतिस्थापन विधेयक अघि बढाउने भएको छ। शुक्रबार प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्मामाले पेश भएको प्रतिस्थापन विधेयकलाई मंगलबारको बैठकबाट सरकारले अघि बढाउने भएको हो। संसदकोे संभावित कार्यसूचीमा जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्दैछन्। प्रस्ताव पारित भएपछि नियम निलम्बन गरेर छाटो समयका लागि […]

बजेटका ३ विकल्प, के फेरि अध्यादेशमै फर्केला सरकार?

काठमाडौँ – शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयक पेश गरेका छन्। प्रमुख प्रतिपक्ष दल एमालेको अवरोध र नाराबाजीबीच साउन ३ गते सदनमा पेश भएको बजेटसँग सम्बन्धित तीनवटा अध्यादेशलाई प्रतिनिधिसभाले स्वीकृत गरे लगत्तै अर्थमन्त्रीले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन्। भदौ ३० गते अध्यादेश पेश भएको साठी दिन पुग्ने भएकाले अब त्यसपछि सरकारले बजेटलाई कसरी निरन्तरता […]

संशोधित बजेट भदौ ३० गतेभित्र पास गरिसक्नुपर्ने

२५ भदौ, काठमाडौं । प्रतिनिधिसभामा अध्यादेशबाट ल्याइएको बजेटको प्रतिस्थापन विधेयक पेश भएको छ । यो विधेयक अब भदौ ३० गतेभित्र संसदबाट पास गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । अध्यादेश संसद शुरु भएको पहिलो दिन पेश गर्नुपर्ने र संसदमा पेश भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर दुवै सदनबाट पास गरेर राष्ट्रपतिबाट समेत प्रमाणीकरण भइसक्नुपर्ने व्यवस्था छ । […]

दीर्घ रोगीलाई सरकारले मासिक ५ हजार दिने

काठमाडौँ- सरकारले दीर्घ रोगीलाई मासिक ५ हजार दिने भएको छ। आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीलाई मासिक ५ हजार दिने बताएका हुन्। सरकारले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को नाराबाजी र रोष्ट्रम घेराउका बीच बजेटको प्रतिस्थापन विधेयक संसदमा पेश गरेको थियो। केपी ओली नेतृत्वको सरकारले जेठ १५ गते अध्यादेशबाट बजेट ल्याएको थियो।

ओली सरकारको बजेट प्रतिस्थापन गर्ने विधेयक संसदमा पेश

काठमाडौं : सरकारले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को नाराबाजी र रोस्ट्रम घेराउका बीच बजेटको प्रतिस्थापन विधेयक संसदमा पेश गरेको छ। शुक्रबार तेस्रो पटक बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पेश गरेका हुन्। अहिले संसदमा एमाले सांसदको नाराबाजी चलिरहेको छ भने अर्थमन्त्री शर्माले विधेयक प्रस्तुत गरिरहेका छन्। नारबाजीका बीच मर्यादापालक र एमाले सांसदबीच घम्साघम्सी पनि चलिरहेको छ। विधेयकमा स्रोत सुनिश्चित नभएका आयोजना कटौति गरिएको मन्त्री शर्म

संसदमा आज बजेटको प्रतिस्थापन विधेयक पेस गर्ने सरकारको तयारी

काठमाण्डाै – सरकारले आजको संसद बैठकमा चालु वर्षको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने तयारी गरेको छ । अस्ति बुधबार नै बजेट अध्यादेश संसदमा पेश गर्ने कार्यसूची भए पनि एमालेको अवरोधका कारण हुन सकेको थिएन । आज पनि एमालेको अवरोध कायमै रहने संकेत देखिएको छ । तर अस्ति एमालेको अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो । यसअघिको सरकारले जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेटका विवादित र अपरिपक्व घोषणाहरु हटाएर न्यूनतम साझा कार्यक्रमअनुसार प्रतिस्थापन विधेयक ल्याइने नेताहरुको भनाइ छ । ...