प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ बाट नेकपा (एमाले) स्थायी कमिटी सदस्य भीम आचार्य विजयी भएका छन् । प्रदेश नं १ का पूर्व मुख्यमन्त्रीसमेत रहेका आचार्य ३२ हजार आठ मत ल्याएर फराकिलो अन्तरले विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत ल्याए ।यस्तै प्रदेशसभा २ मा एमालेकै रामप्रसाद महतो १८ हजार एक सय ९१ मतसहित विजयी भएका छन् । कांग्रेसका राजीव कोइरालाले १७ हजार छ सय ३६ मतमात्रै पाए । प्रदेशसभा १ मा एमालेकै रेवती भण्डारी विजयी भएका छन् ।भीम आच
एमालेबाट प्रदेश नं १ को संसदीय दलको नेतामा शेरधन राई चुनिएका छन् । संसदीय दलका नेता बन्नका लागि एमालेका सचिवसमेत रहेका नेता भीम आचार्य र पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहेका पूर्वमन्त्री...पूरा पढ्नुहोस् »
नेकपा (एमाले)को प्रदेश नं १ को संसदीय दलको नेता चयनका लागि सहमति हुन नसकेपछि माघ २६ गते निर्वाचन हुने भएको छ। सो पार्टीबाट प्रदेश सांसदका रूपमा भोजपुरबाट निर्वाचित शेरधन राई, सुनसरीबाट निर्वाचित भीम आचार्य र मोरङबाट निर्वाचित जीवन घिमिरेले संसदीय दलको नेताका लागि दाबी गरेपछि निर्वाचन हुन लागेको हो। सो पार्टीको विधानअनुसार संसदीय दलका नेता…
२ पुस, बिराटनगर । प्रदेश नम्बर १ मा चार जना नेता मुख्य मन्त्रीको भन्ने दौडमा छन् । भोजपुरका शेरधन राई, सुनसरीका भीम आचार्य, मोरङका जीवन घिमिरे र झापाका हिक्मत कार्कीले प्रदेश नं. १ मा मुख्य मन्त्रीका दाबेदारको रुपमा आएका हुन् ।
प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनु पहिला मुख्यतयः एमालेका पोलिटब्यूरो …