काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विकास निर्माणको हिसाबमा ललितपुर महानगरपालिका पुलमय भएको बताउनुभएको छ । बिहीबार ललितपुर महानगरपालिका वडा नम्बर १४, २६ र २५ जोड्ने नख्खु खोलामा निर्मित पुल उद्घाटन गर्दै मेयर महर्जनले महानगपालिकाले नगरवासीको सुविधालाई ध्यानमा राखेर आवश्यक स्थानमा पुल निर्माण गरिरहेको बताउनुभयो । उहाँले चक्रपथको कुसुन्ती क्षेत्रमा सडक पार गर्ने क्रममा […]
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रकै कारण महिलाहरू अगाडि आउन सफल भएको बताएका छन्। आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उनले विगतमा महिलाहरू शिक्षाबाट वञ्चित भएको, उनीहरूलाई घरभित्र सीमित गराइएको अवस्थाबाट अहिले उल्लेखनीय सुधार आएको बताए।