बाढीपीडितलाई भारतीय महावाणिज्य दूतावासद्वारा राहत सामग्री वितरण

वीरगन्ज – पर्साका बाढी तथा डुबान पीडितलाई भारत सरकारको तर्फबाट वीरगन्ज स्थित भारतीय महावाणिज्यदूतावासले राहत सामग्री वितरण गरेको छ ।भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत नितेशकुमार र प्रतिनिधिसभा सदस्य एवं नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले बुधबार संयुक्त रूपमा पर्साको जगरनाथपुर गाउँपालिका र पर्सा जिल्लाको पर्सागढी नगरपालिकाका करिब एकसय बाढी पीडितलाई एउटा पाल र एउटा […]