एमाले केन्द्रीय कमिटी: देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण साेधिने, १० बुँदे सहमति अनुमोदन

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ सांसदलाई स्पष्टीकरण सोध्ने भएको छ। सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। स्पष्टीकरण सोध्नेबारेको प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी ओलीले‌ नै गरेका थिए। ‘हिजो पार्टीका कतिपय सांसदहरूले पार्टी निर्णयको अवज्ञा गरेर फ्लोर […]