काठमाडौं– महालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायको जबाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन गर्दै सार्वजनिक स्रोत–साधनको मितव्ययी तथा दिगो उपयोग सुनिश्चित गर्न क्षेत्रगत सुझाव दिएको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा शासकीय प्रबन्ध, अर्थतन्त्र, सार्वजनिक वित्त र विकास व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, सूचना प्रविधि, सार्वजनिक प्रशासन र सुशासन क्षेत्रमा सुधार गर्न सरकारलाई सुझाव दिइएको छ । […]
आगामी जुन ११ बाट सुरु हुने FIFA World Cup 2026 हेर्न अमेरिका आउने विदेशी दर्शकका लागि भिसा सम्बन्धी धरौटी रकम तिर्न नपर्ने भएको छ । यसअघि केही देशका यात्रुका लागि लागु गरिएको ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्मको धरौटी व्यवस्था विश्वकप दर्शकका लागि खुकुलो बनाइएको हो । अमेरिकी विदेश विभागले जनाएको अनुसार वैध टिकट खरिद […]
डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला भाइरस प्रकोपका कारण दर्जनौँ मानिसको मृत्यु भएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म कम्तीमा ८८ जनाको मृत्यु भइसकेको छ भने ३३६ जनामा संक्रमणको शंका गरिएको छ। संक्रमण तीव्र रूपमा फैलिँदै गएको भन्दै स्वास्थ्य क्षेत्रका निकायहरूले उच्च सतर्कता अपनाउन […]
३ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको विश्वास नै राजनीतिक शक्रिको सबैभन्दा ठूलो शक्ति भएको बताएकी छन् । पार्टी र जनताबीच दुरी बढ्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुने उनको भनाइ छ ।
३३औँ मदन–आश्रित …
३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्रको विद्यालय शिक्षालाई व्यवस्थित र पारदर्शी बनाउन शिक्षक दरबन्दी मिलान, छात्रवृत्ति वितरण र विद्यालय व्यवस्थापन समिति गठनमा नयाँ नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
महानगरपालिकाको शिक्षा विभागका प्रमुख नमराज ढकालले …